×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • २ घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ६ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ७ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • १० घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ११ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ११ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • १२ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

गोरखा सदरमुकामको नबिल बैंक सहित ४ घरमा चोरी

  •  गोरखा समाचार
  • शनिबार, फागुन ०६, २०७९ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    साँकेतिक तस्बिर

    गोरखा । गोरखा सदरमुकाम क्षेत्रमा शनिबार बिहान बैंक सहित ४ घरमा चोरी भएको छ । सदरमुकाम स्थित बसपार्क रोडमा रहेको नविन बैंक सहित होटल, मेडिकल र श्रृगार पसलमा चोरी भएको हो ।

    नबिल बैंककाे भल्डमा जान फाेरीएकाे ढाेका

    चोरले बैंकको भल्ड फुटाउने कोशिस गरेको भएता पनि नसके पछि त्यतीकै फर्किएको गोरखा प्रहरीले जानकारी दिएको छ । २ जनाको समूहमा आएको चोरहरुले गोरखा नगरपालिका–७ को नयाँ बजारमा रहेको श्रृगारको पसल चोरी गरेका थिए भने त्यसको लगत्तै ३ घर वरपर रहेको अर्याल मेडिकलमा चोरी गरेका थिए ।

    चाेरी भएकाे जानकारी पाए लगत्तै गाेरखा प्रहरीकाे अनुसन्धान

    उक्त समूहले मेडिकलमा रहेको ५ हजार रुपैयाँ चोरी गरेको सञ्चालक बिनोद अर्यालले जानकारी दिए । तर दुवै पसलमा रहेको ५० रुपैयाँ भन्दा साना नोठहरु भने नचोरिएको प्रहरीले जनाएको छ ।

    श्रृगार पसल र मेडिकलमा चोरी गरे लगत्त उनीहरुले गोरखा नगरपालिका–६ को बसपार्कमा रहेको न्यू प्याराडाइज होट र सोही होटलका हातामा रहेको आयुवैदिक पसलमा चोरी गरेका थिए । होटलमा नगद नपाए पछि आयुवैदिक पसलमा पुराना कागजका नोठहरु चोरी गरेको सञ्चालक अयोध्या जोशीले जानकारी दिए । जोशीका अनुसार उनले संकलन गरेर राखेको करिब ३ हजार बरावरको पुराना नेपाली नोटहरु चोरहरुको समूहले लगेको जानकारी दिए ।

    चाेरी हुदाँ प्रहरीमा साइरन बज्ने सामाग्री

    त्यस लगत्तै सोही समुहले बैंक रोडमा रहेको नबिल बैंकमा छिरेर भल्ड फुटाउने असफल प्रयास गरेका थिए । सुरक्षा गार्ड र घरबेटी नभएको मौका छोपेर भल्डमा जाने क्रममा चाँबी भाँचिए पछि त्यहाँबाट उनीहरु निस्किएको सिसी टिभी फुटेजमा देखिएको शाखाका प्रबन्धक नारायण भट्टले जानकारी दिए ।

    बैंककाे भल्डकाे अवस्था जाँच गर्दै गाेरखा प्रहरी

    बैंक चोरी हुन खोज्दा प्रहरीमा बज्ने साईरनको तार काटेर चोरहरुले चोरीको प्रयास गरेका थिए । बैंकमा कोही पनि नभएको मौकी छोपी सुरक्षा गार्ड सुत्ने कोठाको झ्यालको जाली च्यालेर भित्र छिरेका उनीहरुले बैंकका सबै चाँवी फेला पारे पछि चोरीको प्रयास गरेका थिए ।

    सिसी टिभी फुटेजमा चोर्न आउने २ जना देखिएको र उनीहरुले तलदेखी माथिसम्मे नचिनीने गरी सेता कपडा लगाएको देखिएको गोरखा प्रहरीले जानकारी दिएको छ ।

    नयाँ बजारकाे श्रृगार पसलमा चाेरले त्यतीकै छाडेर गएकाे ५, १० र २० काे नाेटहरु

    चोरी भएको स्थानमा प्रमुख जिल्ला अधिकारी दिनेश सागर भूषाल, प्रहरी उपरिक्षक अनुपम श्रेष्ठका साथै गोरखा नगरपालिका वडा नम्बर ६ का मेयर गएर अबलोकन समेत गरेका थिए ।

    यसअघि पालुङटार नगरपालिकामा पनि एकैरातमा दर्जन भन्दा बढी घरमा सोही प्रकृतिको चोरी भएको थियो ।

    चोरीको घटना बढेको भन्दै गोरखा प्रहरीले विशेष सुरक्षा ब्यवस्था मिलाएको प्रहरी उपरिक्षक अनुपम श्रेष्ठले जानकारी दिए ।

    लेखकबाट थप:

    • गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    • बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    • गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    • उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    • बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    शनिबार, फागुन ०६, २०७९ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.