×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • २ घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ६ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ७ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • १० घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ११ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ११ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • १२ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

गोरखा बचत तथा ऋण सहकारी संघको विशेष साधारण सभा : अधिल्लो समितिले काम गर्न नसकेको भन्दै नयाँ कार्य समिति चयन

  •  गोरखा समाचार
  • आइतबार, माघ २२, २०७९ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । गोरखा जिल्ला बचत तथा ऋण सहकारी संघको विशेष साधारण सभा सम्पन्न भएको छ । संघ क्रियाशिल नभएको भन्दै बहुमत सदस्य संस्थाहरुले विशेष साधारण सभाको माग गरे संगै भएको अधिवेशनले नयाँ कार्य समितिको चयन गरेको हो ।

    )०७३ सालमा स्थापना भएर क्रियाशिल हुदै आएको संघ केही ब्यक्तिको बहुलठठ्ी पनाले संघ टाट पल्टिएको र क्रियाशिल हुन नसके पछि बहुमत सदस्य संस्थाले विशेष साधारण सभाको माग राख्दै संघमा निवेदन दिएको थियो । सदस्य संस्थाहरुको माग अनुसार शनिबार गोरखा सदरमुकाममा भएको विशेष साधारण सभाले नयाँ कार्य समितिको चयन गरेको हिमचुली बचत तथा ऋण सहकारी संस्थाबाट प्रतिनिधि भएका आएका रामबाबू श्रेष्ठले बताए ।

    संघले स्थापनाको केही बर्ष पछि नै सदस्य संस्थाबाट प्रति सदस्य मासिक रुपमा ५ रुपैयाँका दरले बचत गर्ने र नेफ्कुनबाट उपलब्ध भएका सहकारीका सामाग्रीहरु बिक्री गर्दै आएको भएता पनि पछिल्लो समय संस्थाले गरेको बचत समेत संघले हिनामिना गरे पछि विशेष साधारण सभाको माग राखिएको हो ।

    बिशेष साधारण सभामा संघमा आबद्व रहेका ३४ वटा सहकारी संस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

    विशेष साधारण सभाले तिर्थबहादुर नेपालीको अध्यक्षतमा ९ सदस्यीय नयाँ कार्य समितिको चयन गरेको छ भने ३ सदस्यीय लेखा समिति गठन समेत गठन गरेको छ ।

    नयाँ कार्य समितिको उपाध्यक्षमा कृष्णकुमार श्रेष्ठ, महासचिबमा सुशील अर्याल र कोषध्यक्षमा तारा बस्याललाई चयन गरिएको संघले जनाएको छ । लेखा समितिको संयोजकमा भने भिमबहादुर खत्री चयन भएका छन् ।

    निर्वतमान अध्यक्ष बाबुराम थापाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी जिल्ला सहकारी संघ गोरखाका अध्यक्ष बाबुराम कोईरालाले सहकारी क्षेत्रको महत्व र बचत सस्थाको छाता संघको गठन सबै मिलेर आपसी सहमतिमा अघि बढ्नु पर्ने धारणा व्यक्त गरे ।

    लेखकबाट थप:

    • गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    • बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    • गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    • उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    • बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    आइतबार, माघ २२, २०७९ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.