काठमाडौ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले कारखानामा शनिबार छापा मारेर ३ जना पक्राउ गरेको छ ।

उनीहरूले खुकरी रम, रुस्लान भोड्कादेखि ब्ल्याक लेभलसम्म नक्कली बनाउने गरेको पाइएको प्रहरीको भनाइ छ ।
नक्क्ली मदिरा बिक्रीका लागि बजारमा पठाउने गरिएको पाइएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


