गाेरखा । लोकदोहोरी गायक भीम पौडेलको निधन भएको छ ।
स्याङजा खुदी घर भएका पौडेलको गएराति घरमै निधन भएको हो ।
लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष रमेश बिजीका अनुसार पौडेल लामो समयदेखि लोकदोहोरी गायनमा सक्रिय थिए । उनी केही समयदेखि बिरामी थिए ।