गोरखा सदरमुकाममा नेपाली कागज उद्योग… गोरखा नगरपालिका–६ को फलाटेमा सुकाई राखेको नेपाली कागज । बिगत ५ बर्षदेखी गोरखा मनकामना नेपाली हाते कागज उद्योगले उक्त क्षेत्रमा कागज उत्पादन गर्दै आएको छ ।
तस्बिर : कैलासबावु श्रेष्ठ/गोरखा