×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • ३ घण्टा अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ७ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • १० घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • १२ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १२ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १२ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १२ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १३ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

शोभराजको नेपाल कनेक्सन : ०३२ मा हत्या अभियोग, ०६० मा पक्राउ, ०७९ छुट्दै

  •  गोरखा समाचार
  • शुक्रबार, पुष ०८, २०७९ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    काठमाडौं । सर्वाेच्च अदालतको आदेशबाट छुट्न लागेका चार्ल्स शोभराज ४७ वर्षअघि पहिलोपटक नेपाल आएका थिए । थाइल्यान्डमा विदेशी नागरिकको हत्या गरी उनीहरूकै पासपोर्ट लिएर शोभराज भारत हुँदै नेपाल आएका थिए । नेपालमा पनि उनले नाटकीय शैलीमा एक अमेरिकी र एक क्यानेडियन नागरिकको हत्या गरे । आफू बहुमूल्य गहनाको कारोबार गर्ने व्यापारी भएको भन्दै भ्रममा पारेर नजिकिएपछि एकान्तमा लगेर पैसा र पासपोर्टका लागि शोभराजले हत्या गरेका थिए ।

    हत्याकै वेला प्रहरीले उनीलाई पटक–पटक सोधपुछका लागि बोलाएको थियो । तर, नाटकीय शैलीमा उम्किएका थिए । उनकै सहमतिमा लेखिएको ‘लाइफ एन्ड क्राइम अफ चार्ल्स शोभराज’ किताबका अनुसार सोल्टी होटेलमा बसेको झ्यालबाट आफ्ना सामान झारेर मध्यराति भारत भागेका थिए । त्यसको २८ वर्षपछि फेरि नेपाल आउँदा उनी पक्राउ परेका हुन् । १ असोज ०६० मा काठमाडौंको एक क्यासिनोबाट उनी पक्राउ परेका थिए । सुरुमा प्रहरीले काठमाडौंमा भएको हत्या मुद्दामा अभियोजन गरेको थियो । जसमा उनी दोषी ठहर भए । ०७० मा भक्तपुर जिल्ला अदालतमा चलेकोमा दोस्रो मुद्दामा पनि उनी दोषी ठहर भए । दुवै मुद्दामा जन्मकैद सजाय भएको थियो ।

    त्यतिवेलाको नेपालको कानुनअनुसार जन्मकैद मुद्दामा अधिकतम २० वर्षसम्म कैद सजाय हुने प्रावधान छ । जसअनुसार आगामी असोजमा उनी छुट्नेमा सर्वाेच्चले उमेर र स्वास्थ्य अवस्थाका आधारमा तत्काल छाड्न आदेश दिएको थियो । तर, प्रक्रिया पूरा नहुँदा बिहीबार पनि उनी छुटेनन् । केन्द्रीय कारागारका जेलर ईश्वरी पाण्डेका अनुसार अदालतबाट पत्रहरू आउँदा ढिलाइ भएको र शुक्रबार अध्यागमन विभागमा बुझाइने बताए ।

    nagariknews

    लेखकबाट थप:

    • कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    शुक्रबार, पुष ०८, २०७९ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.