गोरखा । मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा तथा प्रदेश सभा तर्फका मतगणना सम्पन्न भएको छ ।
निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत विर्नाचनमा ३ प्रतिशत वा सो भन्दा बढी मत प्राप्त गर्ने राजनैतिक दलहरुले प्राप्त गरेको सिट संख्या समेत विभाजन गरिसकेको छ ।
आयोगले प्रतिनिधि सभा सदस्य ऐन, २०७४ को दफा ६० को उपदफा (२) र (६) तथा सोही ऐनको अनुसूची–१ र अनुसूची–२ बमोजिम तथा प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६० को उपदफा (२) र सोही ऐनको अनुसूची–१ बमोजिम राजनीतिक दलहरुबाट प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यमा निर्वाचित भएको जनाएको छ ।
प्रतिनिधि सभामा कुन दलको कति ?
प्रदेश सभामा कुद दलको कति ?










