×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ३ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ४ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ७ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ८ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ८ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ८ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

अर्जेन्टिना, जर्मनी, बेल्जियम र उरुग्वे ‘रेड जोन’ मा

  •  गोरखा समाचार
  • मङ्गलबार, मङि्सर १३, २०७९ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    काठमाण्डौं । कतारमा जारी २२औं संस्करकणको विश्वकप फुटबलमा सहभागी ३२ वटै राष्ट्रले आफ्नो दोस्रो खेल खेलिसकेका छन् ।

    प्रत्येक समूहमा ४ देशका दरले ८ समूह बनाएर समूह चरणको खेल भइरहेको छ । आज मंगलबारबाट भने समूह चरणका तेस्रो खेल सुरु हुँदैछ ।

    तेस्रो चरणको खेल सुरु हुन लाग्दा उपाधि दाबेदारको रुपमा हेरिएका हेबिवेट टिम भने अहिले संकटमा परेका छन् । समूह चरण पर्न गर्नकै लागि उनीहरुले ठूलो संघर्ष गर्नुपर्ने देखिन्छ ।

    रेड जोनमा रहेका ४ हेभिवेट टिम हुन्, अर्जेन्टिना, जर्मनी, बेल्जियम र उरुग्वे । समूह ‘सी’ को अर्जेन्टिनाले अहिले समूह चरण पर्न नै संकट परेको छ । पहिलो खेल साउदी अरेबियासँग हारेपछि अर्जेन्टिना चर्को दबाबमा आएको थियो । दोस्रो खेलमा भने मेक्सिकोलाई २–० गोलले हराएपछि अर्को चरणको आशा अर्जेन्टिनाले बाँकी नै राखेको छ ।

    यो समूहबाट ४ अंकसहित पोल्याण्ड शिर्ष स्थानमा छ । अर्जेन्टिना र साउदीको समान ३–३ अंक छ । मेक्सिकोको भने १ अंक छ ।

    यी चारै टोलीको अर्को चरण प्रवेशको सम्भावना कायमै छ । अर्को चरणमा प्रवेश गर्नका लागि आफ्नो अन्तिम खेलमा पोल्याण्डलाई हराउँनै पर्ने अवस्थामा अर्जेनिन्टना । पोल्याण्डविरुद्ध जित ननिकालेको अवस्थामा भने साउदी र मेस्किकोको नतिजामा भर पर्नुपर्ने अवस्थामा अर्जेन्टिना छ ।

    त्यसैगरी अर्को हेभिवेट राष्ट्र जर्मनी पनि संकटमा छ । स्पेनसँग बराबरी खेल्दै जम्मा १ अंक जोडेर जर्मनी आफ्नो समूहको पुछारमा छ । यो समूहबाट ४ अंकसहित स्पेन शिर्ष स्थानमा समान ३ अंक जोडेर जापान र कोस्टारिका दोस्रो र तेस्रो स्थानमा छन् ।

    अर्को चरणमा जान जर्मनीले कोस्टारिकालाई हराउनै पर्ने हुन्छ । तर यतिले मात्रै जर्मनीलाई पुग्दैन । उसले स्पेन र जापानको नतिजामा समेत भर पर्नुपर्ने देखिन्छ ।

    अर्को बलियो टोली बेल्जियम पनि मोरक्कोसँगको अप्रत्यासित हारका कारण संकटमा परेको छ । १ खेलमा जित र १ खेलमा हार ब्यहोरेको बेल्जियमको ३ अंक छ । क्रोएसिया र मोरक्को समान ४–४ अंक जोड्दै पहिलो र दोस्रो स्थानमा छन् । लगातार २ खेल हारेर यो समूहबाट क्यानडा बाहिरिइसकेको छ ।

    नकआउट चरण प्रवेशका लागि बेल्जियमलाई क्रोएसियासँगको अन्तिम खेल जित्नैपर्ने हुन्छ ।क्रोएसियासँग हारेको अवस्थामा बेल्जियम बाहिरिने छ । यता क्रोएसियालाई भने बेल्जियमसँग बराबरी खेले मात्रै पुग्छ ।

    बलियो टोली उरुग्वे पनि अहिले संकटमा गुज्रिएको छ । २ खेलमा १ मा हार र १ मा बराबरी खेलेर जम्मा १ अंक मात्रै उरुग्वेले जोडेको छ । यो समूहबाट २ खेल जित्दै पोर्चुगल नकआउट चरणमा पुगिसकेको छ ।

    घाना ३ अंकसहित दोस्रो स्थानमा छ । घाना, साउद कोरिया र उरुग्वेको अर्को चरण जाने सम्भावना कायमै छ । तर सबैभन्दा अफ्ठ्यारोमा उरुग्वे र दक्षिण कोरिया छन् । उरुग्वेलाई अर्को चरण प्रवेशका लागि घानालाई हराउनै पर्ने हुन्छ । घानाले भने बराबरी खेलमात्रै पनि अर्को चरणमा पुग्छ ।

    लेखकबाट थप:

    • बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    • गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    • उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    • बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    • नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    मङ्गलबार, मङि्सर १३, २०७९ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • २. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ३. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ४. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ५. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ७. सुन ताेलामा ४८ सयले घट्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.