×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • २ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ५ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ७ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ७ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ८ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

नेपाली कांग्रेसकाे देशैभर प्रदेश सभामा १०८ सांसद पदमा जित (कसले कहाँबाट जित्यो पूर्ण विवरण सहित)

  •  गोरखा समाचार
  • मङ्गलबार, मङि्सर १३, २०७९ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । नेपाली कांग्रेसले अहिलेसम्म देशैभरबाट प्रदेश सभा तर्फ १०८ जनाले जित हात पारेको छ । प्रदेशसभाका १७५ निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको कांग्रेसले हालसम्म १०८ ठाउँमा जित हात पारेको हो ।

    कांग्रेसले प्रदेश १ का २६, मधेसका २५ बागमतीका ४१, गण्डकीका २२, लुम्बिनीका ३१, कर्णालीका १२ र सुदूरपश्चिम प्रदेशका १८ निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको थियो । जसमा​ कांग्रेसले प्रदेश १ मा १८, मधेश प्रदेशमा १३, बागमतीमा २४, गण्डकी प्रदेशमा १८, कर्णालीमा ९ र सुदूरपश्चिममा ११ जना प्रदेशसा सदस्य जितेको छ ।

    कांग्रेस उम्मेदवार रहेका बागमतीको दोलखा (१) र (२), गण्डकीको स्याङ्जा २ का (१) र (२) तथा सुदूरपश्चि प्रदेशको बाजुरा (२) को परिणाम आउन बाँकी छ ।

    मंसिर ४ मा सम्पन्न निर्वाचनमा धाँधली भएको भन्दै उक्त क्षेत्रमा केही दिनमा पुनः मतदान हुँदै छ ।

    नेपाली कांग्रेसले कहाँ कहाँ जित्यो त ? हेरौं हामी पनि ।

    प्रदेश एक १८ निर्वाचित

    इलाम १ (२) शमशेर राई

    इलामा २ (१) गोविन्द गिरी

    ओखलढुंगाको (१) प्रदिपकुमार सुनुवार

    खोटाङ (२) भुपेन्द्र राई

    झापा १ (१) गोपाल तामाङ

    ३ (१) भुमीप्रसाद राजवंशी

    ताप्लेजुङ र (२) खगेनसिङ हाङगाम

    भोजपुर (२) विनोद राई

    तेह्रथुम (१) सन्तोष सुब्बा

    मोरुङ ३ (१) मानबहादुर लिम्बु

    मोरुङ ४ (१) भीम पराजुली

    मोरुङ ५ (१) गयानन्द मण्डल

    मोरुङ (२) अमृतकुमार अर्याल

    मोरुङ ६ (२) मा केदार कार्की

    सुनसरी ४ (१) सदानन्द मण्डल

    सुनसरी ४ (२) इसाइल मन्सुरी

    उदयपुर १ (२) हिमाल कार्की

    उदयपुर २ (२) रामकुमार खत्री

    मधेस प्रदेशमा १३ मा

    धनुषा १ (१) संजयकुमार महतो

    धनुषा ३ (१) रामसरोज यादव

    धनुषा ४ (१) शेष नारायण यादव

    पर्सा २ (१) श्यामप्रसाद पटेल

    पर्सा ३ (२) जनार्दन सिंह क्षेत्री

    पर्सा ४ (१) शंकरप्रसाद चौधरी

    रौतहत १ (१) नागेन्द्र साह

    रौतहट १ (२) कृष्‍णप्रसाद यादव

    रौतहट ३ (२) सुनिलकुमार यादव

    सप्तरी ३ (१) मोहम्मद समिम

    सर्लाही २ (१) ज‌‌ंगीलाल राय

    सर्लाही २ (२) कौशल किशोर राय

    सर्लाही ४ (१) विरेन्द्रप्रसाद सिंह

    बागमती प्रदेश २४ निर्वाचित

    काठमाडौं १ (१) दिपेन्द्र श्रेष्ठ

    काठमाडौं १ (२) सुरजचन्द्र लामीछाने

    काठमाडौं ३ (१) छिरिङ दोर्जे लामा

    काठमाडौं ३ (२) विमल ठकुरी

    काठमाडौं ४ (१) श्रीराम लामिछाने

    काठमाडौं ५ (२) श्यामबहादुर खड्का

    काठमाडौं ६ (१) हरिप्रभा खड्गी

    काठमाडौं १० (१) पुकार महर्जन

    काभ्रे १ (२) तिर्थबहादुर लामा

    काभ्रे २ (२)कन्चनचन्द्र वादे

    चितवन २ (२) उत्तम जोशी

    दाधिङ १ (१) मदुकुमार श्रेष्ठ

    दाधिङ २ (१) गोविन्द लम्साल

    नुवाकोट १ (२) रमेशकुमार महत

    नुवाकोट २ (२) बहादुरसिहं लामा (तामाङ)

    भक्तपुर १ (१) सुरेश श्रेष्‍ठ

    मकवानपुर २ (२) ईन्द्रबहादुर बानियाँ

    रसुवा (१) प्रभात तामाङ

    ललितपुर १ (२) मीनकृष्ण महर्जन

    ललितपुर २ (२) रामकृष्ण चित्रकार

    सिन्धुपाल्चोक १ (१) मसिना खड्का

    सिन्धुपाल्चोक २ (२) कृष्णकुमार तामाङ

    सिन्धुली १ (२) रामकुमार पहाडी

    सिन्धुली २ (१) छेत्रबहादुर बम्जन

    गण्डकी प्रदेशमा १६ निर्वाचित

    कास्की २ (२) बिन्दुकुमार थापा

    कास्की ३ (२) प्रकाश बराल

    गोरखा १ (२) नन्दप्रसाद न्यौपाने

    गोरखा २ (२) सुरेन्द्र राज पाण्डे

    तनहुँ १ (१) अशोककुमार श्रेष्ठ

    तनहुँ २ (२) जित प्रकाश आले मगर

    नवलपुर १ (१) महेन्द्रध्वज जीसी

    मनाङ (१) मुनिन्द्र जङ गुरुङ

    मुस्ताङ (१) नम्डु गुरुङ

    मुस्ताङ (२) बिकल शेरचन

    लम्जुङ (१) टक राज गुरुङ

    लम्जुङ (२) भेषबहादुर पौडेल

    बाग्लङ १ (१) दिपेन्द्रबहादुर थापा

    बाग्लङ १ (२)डिल्लीराम सुबेदी

    बाग्लङ २ (१) जीतबहादुर शेरचन

    बाग्लङ २ (२) दोर्णकुमार कुवँर

    लुम्बिनी प्रदेशमा १७ निर्वाचित

    कपिलवस्तु २ (२) सुधाकर पाण्डेय

    गुल्मी १ (२) धनेन्द्र कार्की

    दाङ १ (२) अनुराग खड्का

    दाङ २ (१) राजु खनाल

    दाङ २ (२) प्रचण्ड विक्रम न्यौपाने

    दाङ ३ (१) डिल्लीबहादुर चौधरी

    नवलपरासी १ (१) विश्‍व प्रेम पाठक

    नवलपरासी १ (२) सुर्य मल यादव

    नवलपरासी २ (२) वैजनाथ कलवार

    पल्पा २ (१) वीरबहादुर राना

    प्युठान (२) सरोज थापा

    बर्दिया १ (१) भुवनेश्वर चौधरी

    बर्दिया २ (१) जन्मजय तिमिल्सिना

    बाँके ३ (२) बादशाह कुर्मी

    रुकुम पूर्व (२) धनबहादुर केसी

    रुपन्देही १ (२) अब्दुल रजाक गद्दी

    रुपन्देही ४ (२) वसी उद्दीन खाँ

    कर्णाली प्रदेशमा ९ निर्वाचित

    कालिकोट (२) हिक्मतबहादुर विष्ट

    जाजरकोट (१) बेद राज सिंह

    जाजरकोट (२) राजीवविक्रम शाह

    दैलेख १ (१) पुर्णबहादुर खत्री

    दैलेख २ (१) कृष्णकुमार विसी

    दैलेख २ (२) घनश्याम भण्डारी

    सल्यान (२) सुरेश अधिकारी

    सुर्खेत १ (१) खड्‍गबहादुर पोखरेल

    हुम्ला (२) जीवनबहादुर शाही

    सुदूरपश्चिम प्रदेशमा ११ निर्वाचित

    कैलाली २ (१) कमलबहादुर शाह

    कैलाली ४ (२) प्रकाशबहादुर बम

    कैलाली ५ (२) प्रकाश देउवा

    कञ्चनपुर १ (१) दीवानसिंह बिष्ट

    कञ्चनपुर २ (२) बहादुरसिंह थापा

    कञ्चनपुर ३ (२) बेलबहादुर राना मगर

    अछाम १ (१) मेघराज खड्का

    अछाम २ (२) मानबहादुर रावल

    बझाङ्ग (१) पृथ्वीबहादुर सिंह

    बैतडी (२) शिवराज भट्ट

    दार्चुला (१) विक्रमसिंह धामी

    लेखकबाट थप:

    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    मङ्गलबार, मङि्सर १३, २०७९ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.