गोरखा । तनहुँको आधिमुल मन्दिरमा आज एकादशी मेला भब्य रुपमा लागेको छ । आँबुखैरेनी गाउँपालिका १ मा पर्ने यो मन्दिर जिल्लाकै प्रसिद्व धार्मिक तिर्थ स्थल मध्येको एक मान्निछ ।
आज परेको एकादशीको दिनमा यहाँ भाकल अनुसारको फुलको डोली लिएर देवीलाई चढाउने प्रचनल रही आएको छ । आफुले भाकल गरेको पुरा भएपछि मन्दिरमा फुको डोलीका साथै भाकल अनुसार पुजा अर्चना समेत गरिन्छ ।
आउनुहोस हामी पनि हेरौं । आधिमुल देवीको मन्दिरमा लागेको मेलाको तस्बिर ।
तस्बिर : पत्रकार ओमकार आचार्य









