काठमाण्डौँ । अघोषित नजरबन्दमा रहेका प्रधान न्यायाधीश चोलेन्द्रशमशेर राणाले राष्ट्रपति विद्यादेवी भण्डारीसँग टीका ग्रहण छन् ।
असोज ३ मा संविधान दिवसका दिन आयोजित कार्यक्रममा शीतलनिवास प्रवेश गर्न रोकिएका राणाले बुधबार भने त्यहाँ प्रवेश गरी राष्ट्रपति भण्डारीसँग टीका ग्रहण गरेका हुन् ।


