×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १७ घण्टा अघि

आज कुशे औँसी
  • २० घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २० घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २० घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २१ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

एसियन प्रोफेसनल अचिभमेन्ट अवार्ड दुवईमा भव्यताका साथ समपन्न

  •  गोरखा समाचार
  • मङ्गलबार, असोज १८, २०७९ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    दुबई । तीन वर्ष देखि सिजन मिडिया प्रालिले  अन्तराष्ट्रिय स्तरमा प्रदान गर्दै  आएको एसियन प्रोफेसनल अचिभमेन्ट अवार्ड २०२२ बाट नेपाल लगायत एसियन मुलुकका ११ जना गरी  ३४ जनाले यस वर्षको प्रोफेसनल हात पार्न सफल भएका छन ।
    देश तथा विदेशमा रहेर विभिन्न क्षेत्रमा योगदान दिने विशेष व्यक्तिलाई प्रदान गरिने ‘एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड’ सिजन मिडियाले दुबईको याक एन यति क्लबमा एक कार्यक्रमका बिच अवार्ड प्रदान गरेको हो ।
    सिजन मिडियाले आफ्नो १४ औं स्थापना दिवस तथा संविधान दिवस २०७९ को अवसर पारेर  प्रदान गरिएको अवार्ड युपिएफ एसिया प्यासिफिकका को चियर डा.रोबेट किट्टेल (अमेरीकी) पूर्व मन्त्री एकनाथ ढकाल साथै यूएइका एनआरएनए अध्यक्ष ठाकुर ढुङ्गानाले प्रदान गरेको सिजन मिडिया प्रालिका अध्यक्ष प्रदीप राज वन्तले जानकारी दिए ।
    कार्यक्रममा प्रमुख अतिथिको रुपमा भारतिय नेता विजय जोलीले भिडियो सन्देश मार्फत शुभकामना व्यक्त गरेका थिए । सामाजिक, राजनैतिक, साँस्कृतिक, शैक्षिक र व्यवसायिक क्षेत्रमा यसियन मुलका सफल तथा क्रियाशिल व्यक्तिको मेहनतलाई थप प्रेरणा प्रदान गर्ने उद्देश्यले अवार्ड प्रदान गरिएको सिजन मिडियाका अध्यक्ष  वन्तले बताए ।
    कार्यक्रममा वंगलदेशका वरिष्ठ पत्रकार तथा फोटोपत्रकार काजी रौनक हुसेनलाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरीएको थियो ।
    भारतियद्धय दुवई शिक्षा मन्त्रालयमा कार्यरत रभिसंकर पाष्डे वेष्ट एजुकेशनल प्रोफेशनल अवार्ड र मानस कुमारलाई वेष्ट विजनेश लिडरसिप अवार्ड प्रदान गरिएको थियो ।
    वंगलदेशका असिस्टेन्ट प्रोफेशर सल्मा अहमेदलाई कम्यूनिकेटीभ इडुकेटर अवार्ड, व्यवसायी तथा कार रेसर अफ्रिन रफी मोहमदलाई प्रमोसिङ आन्टरपृनियर अवार्ड, पाकिस्तानका वरिष्ठ फोटोपत्रकार महम्मद जांगिर खानलाई वेष्ट फोटोजर्नलिजम अवार्ड, इजरायली वरिष्ठ डिजिटल आर्टिष्ट वोज जोपरलाई कृयटिभ डिजिटल आटीष्ट अवार्ड, फिलिपिन्सका फोटोग्राफर इस्टानो प्यानललाई विइडिङ फोटोग्राफ अफ दि इएर ,ट्राभलर तथा समाजसेवी मलिर्न नाडिरालाई ह्यूमेनीटिरियन अवार्ड र डा.क्रिस्टीना रोसालाई मष्ट इन्सपायरिङ मेडीकल प्रोफेशनल  क्याटोगोरीम अवार्ड प्रदान गरिएको थियो ।
    नेपालीहरु पत्रकार दिलीप खत्रीले सोसल जर्नालिष्ट अफ द इयर अवार्ड पाए भने  पवन अधिकारीले मिडिया आन्टरपृनियर अवार्ड, नारायण पौडेल हस्पिटालिटि अवार्ड, जीवन घिमिरेले बेस्ट सिभिल इन्जिनियरिङ, प्रकाश लकान्द्रीले बेस्ट एजुकेसन अवार्ड, देबराज डंगोलले सोसल वर्कर, तेक्वान्दो कोच रमिला खत्रीले भर्शटायल स्पोर्ट प्रसंनालीटी अवार्ड पाएका छन ।
    यस्तै, नेपाल वेष्ट स्कुल अवार्ड स्वतिश्री गुरुकुल आइ वि वल्ड स्कुललाई प्रदान गरिएको थियो भने , रोजिन शाक्यले आइकोनिकक फेसन कोरियोग्राफर, नेपाल भारत मैत्रि अस्पतालका सिइओ धर्मराज गोसाइ हस्पिटल एण्ड हेल्थ केयर मेनेजमेन्ट अवार्ड, विकाश खतिवडाले कमर्सियल फोटोग्राफर अवार्ड पाएका छ्न ।
    उक्त कार्यक्रममा काठमाण्डौं फोटोग्राफर संघका अध्यक्ष डिगम्वर राजवंसीलाई फ्रोफेशनल फोटोग्राफीको आवार्ड, रमेश साहीलाई एड्भरटाइजिङ एण्ड मिडिया मार्केटिङ अवार्ड, होटल तथा रेष्टुरेन्ट व्यवसायी श्रवण कुमार कुवरलाई रिक्रियसन आन्टरपृनियर अवार्ड, डेभिल राजपुलताई वेष्ट डिजिटल भोटीङ अवार्ड, अटोमोवाइल व्यवसायी निर्मल सिक्देललाई प्रोमीनेन्ट आन्टरपृनियर अवार्ड, समाजसेवी उर्मीला गौचन सेरचनलाई महिला सामाजिक अभियन्ता अवार्ड, वरिष्ठ पत्रकार तेज प्रकाश डुम्रेलाई डाइनामिक पत्रकारीता अवार्ड, लमजुङ हस्पिटलकी म्यानेजमेन्ट डाइरेक्टर तथा वरिष्ठ नर्स कल्पना पौडेल घिमिरेलाई हेल्थ केयर प्रोफेशनल अवार्ड प्रदान गरीएको थियो ।
    त्यसैगरि दुवइमा विगत लामे समयदेखि फोटोग्राफी काम गरिरहेका फोटोग्राफर कमल श्रेष्ठलाई प्रडक्ट फोटोग्राफी आवार्ड, सनराइज वैकका व्राण्ड म्यानेजर सुमन थापालाई वैङ्कीङ व्राण्ड म्यानेजर अफ दि इएर, थाङ्का व्यवसायी राजेन्द्रकुमार मोक्तानलाई थाङ्का आन्टरपृनियर अवाार्ड, टुरीष्ट गाइड एसोसियनका अध्यक्ष वद्री नेपाललाई टुरीष्ट गाइड अफ दि इएर र अन्तराष्ट्रिय युथ लिडरसिप अवार्डवाट प्रकासवावु थापालाई सम्मान गरिएको थियो ।
    साथै उक्त कार्यक्रममा नेपालका सफल उद्यमी प्रदिपकुमार श्रेष्ठलाई आइकोनीक इन्ड्रस्टीयल अफ नेपालको अवार्ड प्रदान गर्ने घोषणा गरीएको थियो । सिइओ अफ दि इएर वाट मुक्तिनाथ विकास बैंकका सिइओ प्रद्युमन पोखरेललाई प्रदान गरीनेछ ।
    स्कुल प्रिन्सिपल अफ दि इयरवाट  अक्षरा स्कूलका प्रिन्सिपल अन्जु भट्टराईलाई प्रदान गरीने छ भने भेट्रान स्पोर्ट पर्सनालीटीवाट असोककुमार श्रेष्ठ, स्पोर्ट लिडरसीप अवार्ड तर्फ मनिस जोशी, यूथ फेशन आन्टरपृनियर अवार्डका लागि कृष्णराज तिमिल्सिना, डिजिटल मार्केटिङ एक्सपट वमवहादुर ढुङ्गेल, व्यूटी इडुकेटर अवार्डका लागि मिनु थापा, व्यूटि एण्ड फेशन आन्टरपृनियरमा ममता पौडेल, उत्कृष्ट सास्कृतिक कार्यक्रम सञ्चालकका रुपमा नेपालीज फेसन होमकी सञ्चालिका हेमा मान्नधरको नाम उद्घोष गरिएको थियो ।
    अवार्ड वितरण कार्यक्रममा सहभागी हुन नसकेका सबैलाई नेपालमा कार्यक्रम आयोजना गरि अवार्ड हस्तान्तरण गरीने वन्तले जानकारी दिए ।

     

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    मङ्गलबार, असोज १८, २०७९ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.