बासस्थान नपाए पछि…गोरखा बजारको बिद्युतको पोलमा रात बिताएका भगेंराहरु । नयाँ घर निर्माण भए पछि बासस्थानको कमी संगै भगेंराहरु बिद्युतको पोलमा टागिंएको तारमा बस्न बाध्य भएका छन् । केही बर्ष यता गाउँघरमा लोप हुदै गएको यो जातको चरा बजार क्षेत्रमा भने अत्याधिक मात्रामा देख्न सकिन्छ ।
तस्बिर : कैलासबावु श्रेष्ठ /गोरखा



