×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • ३३ मिनेट अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ५ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ६ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ९ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • १० घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ११ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

सबै बैंकको एटिएम सेवा दुरुस्त राख्न प्रशासनको निर्देशन

  •  गोरखा समाचार
  • बिहिबार, असोज १३, २०७९ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । जिल्ला प्रशासन कार्यालय गोरखाले आज जिल्ला भित्र रहेका सबै बैंकलाई निर्देशन जारी गर्दै एटिएम सेवा दुरुस्त राख्न भनेको छ ।
    जिल्ला प्रशासन कार्यालय गोरखामा आज बैंकका प्रतिनिधीहरुको बैंकठमा प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्यले एटिएम सेवा चालु अवस्थामा राखी सेवाको निरन्तरता सुनिश्चित गर्न भनेको हो ।

    जिल्ला भित्रका सबै बित्तिय संस्थाहरुको प्रतिनिधीको उपस्थिती रहेको बैठकले बित्तिय संस्थामा रहेको सुरक्षा गार्डहरुको नाम र सम्र्पक नम्बर भने आजै (बिहिबार) नै जिल्ला प्रहरी कार्यालय गोरखामा बुझाउने निर्णय भएको छ ।

    बैंक तथा बित्तिय संस्थाहरुले उचित सिसी क्यामेरा र बक्तिको प्रबन्ध नगरेको पाइएकोले सबैलाई तत्कालै सिसी क्यामेरा राख्न र बक्तिको उचित प्रबन्ध गर्न समेत भनेको छ ।

    बैठकमा प्रजिअ आचार्य, सहायक प्रजिअ चित्राङगत बराल, प्रमुख कोष नियन्त्रक महेन्द्रप्रसाद भण्डारी, प्रमुख सेनानी हेमराज बिष्ट, प्रहरी उपरिक्षक केदार खनाल, उप अनुसन्धान अधिकृत सुदिप अधिकारी, सशत्र प्रहरी नायब उपरिक्षक सुजित बिष्ट, राबा बैंक गोरखाका प्रमुख कपिल कार्की, एनएमवि बैंक गोरखाका प्रबन्धक केशव रेग्मी, ग्लोबल आईएमई बैंकका प्रबन्धक रामचन्द्र कडेल, कुमारी बैंकका प्रवन्धक सञ्जिव कोइराला, नबिल बैंकका प्रबन्धक नारायण भट्ट, रिलायन्स फाइनान्सका प्रबन्धक हिमाल खड्का, मुक्तिनाथ बिकास बैंकका प्रवन्धक नरेश कुवर, सानिका बैंकका प्रवन्धक गणेशकुमार मल्ल, साग्रीला बैंकका प्रबन्धक सन्दिप श्रेष्ठ, प्रभु बैंकका प्रबन्धक सन्तोष अर्याल, सिदार्थ बैकका प्रबन्धक जिवन बानियाँ, गरिमा बिकास बैंकका प्रबन्धक प्रकाश ओझा, मेगा बैकका प्रबन्धक अजितरमण खनाल र हिमालयन बैंकका प्रबन्धक पुरुषोत्तम सुवेदीको उपस्थिती रहेको जिल्ला प्रशासन कार्यालय गोरखाले जानकारी दिएको छ ।

    लेखकबाट थप:

    • गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    • बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    • गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    • उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    • बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    बिहिबार, असोज १३, २०७९ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.