रक्तदान…सातौं संविधान दिवशको अबशरमा रक्त सञ्चार केन्द्रमा रक्तदान गर्दै नेपाल प्रहरीका जवान । कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बराल, प्रहरी उपरिक्षक केदार खनाल, गोरखा नगरपालिका ६ का वडाध्यक्ष राजेन्द्रकुमार जोशी, नेपाल रेडक्रस सोसाईटी गोरखाका सभापति यदु विलास भट्टराई र गोरखा उद्योग बाणिज्य संघका अध्यक्ष कृण्णकुमार श्रेष्ठ ।
तस्बिर : कैलासबावु श्रेष्ठ -गोरखा


