×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • ३३ मिनेट अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ५ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ६ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ९ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • १० घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ११ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

वीरगञ्ज नाका हुँदै एक वर्षमा ५९ अर्बको प्रशोधित तेल र ५ अर्बको जुस निर्यात

  •  गोरखा समाचार
  • सोमबार, भदौ ०६, २०७९ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    वीरगञ्ज । गत आर्थिक वर्ष २०७८/७९ मा देशको मुख्य व्यापारिक नाका वीरगञ्ज भन्सार नाका भएर ५९ अर्बभन्दा बढीको प्रशोधित तेल र ५ अर्बभन्दा बढीको फलफूलको जुस निर्यात भएको छ ।

    वीरगञ्ज भन्सार कार्यालयका अनुसार गत आर्थिक वर्षमा नेपालबाट विदेशमा कुल ५९ अर्ब ९० करोड ९५ लाख ९१ हजार बराबरको प्रशोधित तेल निर्यात गरिएको छ।

    जसमध्ये सबैभन्दा बढी भटमासको प्रशोधित तेल ३१ अर्ब ३१ करोड ३१ लख चार हजार बराबरको १२ करोड ४० लाख ९८ हजार ७२४ किलोग्राम निर्यात भएको भन्सार कार्यालयले जनाएको छ।

    यसैगरी प्रशोधित पाम तेल २५ अर्ब ७८ करोड ७ लाख ३ हजार बराबरको कुल १२ करोड ७१ लाख ६९९ किलोग्राम र सूर्यमुखीको प्रशोधित तेल २ अर्ब ८१ करोड ५७ लाख ८४ हजार बराबरको एक करोड ४२ लाख १८ हजार ४ सय किलोग्राम नेपालबाट विदेशमा निर्यात गरिएको छ।

    वीरगञ्ज नाका भएर प्रशोधित तेलको निर्यातमध्ये भटमासको प्रशोधित तेलको निर्यात अघिल्लो आर्थिक वर्ष २०७७/७८ कोभन्दा गत आर्थिक वर्षमा घटेको छ।

    अघिल्लो आर्थिक वर्षमा वीरगञ्ज नाका भएर विदेशमा ३६ अर्ब ५ करोड १३ लाख ८५ हजार बराबरको १९ करोड ७३ लाख ३६ हजार ९६७ किलो ग्राम भटमासको तेल निर्यात भएको थियो। प्रशोधित पाम तेल र सूर्यमुखीको प्रशोधित तेलको निर्यात भने अघिल्लो आर्थिक वर्ष भन्दा गत आर्थिक वर्षमा बढेको देखिन्छ।

    अघिल्लो आर्थिक वर्षमा २ हजार ४८२ लिटर मात्रै प्रशोधित पाम तेलको निर्यात वीरगञ्ज नाका भएर गरिएको थियो भने १ अर्ब ८० करोड १८ लाख ८२ हजारको सूर्यमुखीको प्रशोधित तेल विदेशमा निर्यात भएको भन्सार कार्यालयले जारी गरेको तथ्याँकमा जनाईएको छ।

    यसैगरी वीरगञ्ज नाका भएर नै गत आर्थिक वर्षमा ५ अर्ब ९७ करोड ३२ लाख ७ हजार बराबरको १ करोड ४२ लाख १८ हजार ४ सय लिटर फलफूलको जुस निर्यात गरिएको छ। यो अघिल्लो आर्थिक वर्षभन्दा ४१ प्रतिशतले बढी हो।

    अघिल्लो आर्थिक वर्षमा यस नाका भएर ४ अर्ब २२ करोड ८८ लाख १४ हजार बराबरको ५ करोड ८० लाख ७ हजार ४९५ लिटर मात्रै फलफूलको जुस विदेशमा निर्यात गरिएको थियो।

    यस नाका भएर डाबर कम्पनीले उत्पादन गरेका फलफूलका जुसहरू विदेशमा निर्यात हुने गरेको छ। वीरगञ्ज पथलैया औधोगिक कोरिडोरमा करिब एक दर्जनभन्दा बढी उधोगहरूले भारत तथा अन्य देशहरूबाट भटमास,सूर्यमुखी र पाम तेलको कच्चा पदार्थको आयात गरी प्रशोधन गरेर भारत नै निर्यात गर्दै आएका छन्।

    लेखकबाट थप:

    • गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    • बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    • गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    • उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    • बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    सोमबार, भदौ ०६, २०७९ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.