तनहुँको व्यास नगरपालिका–४ स्थित एक होटलबाट घुस लिएको अभियोगमा शनिबार इन्जिनियर अम्लेशकुमार निक्लमलाई नियन्त्रणमा लिँदै प्रहरी । स्याङ्जाको एक विद्यालय भवन निर्माणका क्रममा घुस मागेको आरोपमा निजलाई रु ७५ हजार सहित नियन्त्रणमा लिइएको हो ।
तस्बिर : कृष्ण न्यौपाने/रासस


