×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • ३३ मिनेट अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ६ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ६ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ९ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • १० घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ११ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

सिद्वि गणेश साकोसको नाफा ४६ लाख माथी

  •  गोरखा समाचार
  • शनिबार, भदौ ०४, २०७९ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । सदरमुकाममा रहेको सिद्वि गणेश बचत तथा ऋण सहकारी संस्था ली.ले ४६ लाख भन्दा बढी नाफा गर्न सफल भएको छ । संस्थाको आज भएको १२ औं साधारण सभामा सबै खर्च कटाएर ४६ लाख १३ हजार ६३३ रुपैयाँ नाफा गर्न सफल भएको कोषाध्यक्ष बिशाल राना मगरले जानकारी दिए ।

    सभाको एक कार्यक्रम बिच गोरखा नगरपालिका प्रमुख कृण्णबहादुर राना मगरले पानसमा बत्ती बालेर उदघाटन गरेका थिए । उदघाटन कार्यक्रममा बोल्दै प्रमुख रानाले नगर क्षेत्र भित्र भएका केही सहकारी केबल गर्जो टार्नका लागि मात्र स्थापना भएको जस्तो भएको भन्दै अब उत्पादन मुलक कार्यमा लगानी बढाउन आग्रह गरे ।

    No description available.

    उनले उत्पादन मुकल क्षेत्रमा लगानी गर्ने सहकारीलाई अब नगरपालिकाले पनि सहयोग गर्ने भन्दै सही ठाउँमा भएको लगानीले नगरपालिकाको बिकासमा पनि साथ दिने धारणा ब्यत्त गरे । नगर क्षेत्र भित्र रहेको सहकारीमा सिद्वान्त बिपरीत काम गर्ने प्रचलन बढेको गुनासो गदै प्रमुख राना मगरले केही समय भित्रै सबै सहकारीको अनुगमन गरिने पनि बताए ।

    ३ करोड ७८ लाख ७२ हजार ९०० शेयर पुजी रहेको सिद्वि गणेशको सबै शिर्षकमा गरी कुल १६ करोड ३९ लाख १९ हजार २६९ बचत गर्न सफल भएको र त्यस मध्ये १५ करोड २० लाख १ हजार ११० रुपैयाँ लगानी गर्न सफल भएको छ ।

    साधारण सभामा सचिव काजीराम श्रेष्ठले प्रगती प्रतिवेदन पेश गरेका थिए भने कोषाध्यक्ष विशाल राना मगरले आर्थिक प्रतिवेदन पेश गरेका थिए ।

    No description available.

    संस्थामा ६२७ जना महिला र ६८९ जना पुरुष गरी कुल १ हजार ३१६ जना शेयर सदस्य रहेको सिद्वि गणेश बचत तथा ऋण सहकारी संस्थाका प्रमुख गणेश श्रेष्ठले जानकारी दिए ।

    संस्थाका अध्यक्ष शरदबावु कट्टेलको अध्यक्षतामा भएको साधारण सभामा जिल्ला सहकारी संघका उपाध्यक्ष रामबावु श्रेष्ठ, गोरखा उद्योग बाणिज्य संघका अध्यक्ष कृण्णकुमार श्रेष्ठ र निर्वतमान अध्यक्ष अच्यूतलाल श्रेष्ठले समेत आ–आफ्नो धारणा राख्दै शुभ कामना मन्तब्य राखेका थिए ।

    लेखकबाट थप:

    • गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    • बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    • गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    • उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    • बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    शनिबार, भदौ ०४, २०७९ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.