सन्दर्भ तस्बिर
काठमाण्डौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न वामदेव गौतम बालकोट पुगेका छन् ।
नवगठित नेकपा राष्ट्रिय एकता अभियानका संयोजक रहेका गौतम वाम एकता गराउनका लागि भन्दै बिहिबार ओली निवास पुगेका हुन् ।
नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियान घोषणा गरेका गौतमले अभियानले तिब्र पार्ने भएका छन् ।


