×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ५ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ५ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ८ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • १० घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

गण्डकी प्रदेश सरकारको प्राथामिकता : गोरखाको चुमनुब्रीमा सडक पुरयाउने लक्ष्य

  •  गोरखा समाचार
  • बिहिबार, असार ०२, २०७९ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । गण्डकी प्रदेश सरकारले गोरखामा आगामी आर्थिक बर्ष २०७९/०८० मा सडक पूर्वाधारको बिकास, कृषि उत्पादन बृद्धिदेखि पर्यटकिय गन्तव्यको बिकाससम्मका कार्यक्रमलाई प्राथामिकता दिएको छ ।

    गण्डकी प्रदेश सरकारका अर्थमन्त्री रामजी बरालले बुधबार घोषणा गरेको बजेट बक्तव्यमा सडक सञ्जाल नपुगेको गोरखा जिल्लाको चुमनुब्री गाउँपालिकाको केन्द्रसम्म सडक पुरयाउने घोषणा गरेका हुन् ।

    बजेटमा चुमुनब्री गाउँपालिकाको केन्द्र सिर्दिबासमा सडक बिस्तारका लागि बजेट बिनियोजन गरेको बताए । गोरखाको चुमनुब्री र मनाङको नार्फा भूमि गाउँपालिकाको केन्द्र जोड्न २ करोड रुपैया बजेट बिनियोजन गरेको अर्थमन्त्री बरालले घोषणा गरे । चुमनुब्री गाउँपालिकामा अहिलेसम्म सडक सञ्जाल पुगेको छैन ।

    प्रदेश सरकारले जिल्लाको आरुघाट गाउँपालिका हुदै तिब्बत जोड्ने रुइला नाकासम्म पुग्ने बाँकी सडक खण्डको पूर्वाधार बिकासको सम्भाव्यता अध्ययन गर्न समेत आगामी आर्थिक बर्षका लागि बजेट बिनियोजन गरेको छ । रुला नाकासम्मको सडक बिस्तार गर्न सके गोरखाको सिमाना हुदै तिब्बतसम्म सडक सञ्जाल पुग्नेछ ।

    त्यस्तै प्रदेश सरकारले आगामी आर्थिक बर्षको बजेटमा उत्तरी गोरखाको स्याउ उत्पादन हुने क्षेत्रमा स्याउ उत्पादन तथा प्रशोधन केन्द्र सञ्चालन गर्ने घोषणा समेत गरेको छ ।

    उच्च जनघनत्वमा आधारित स्याउ बगैचा बिकास र तथा बिस्तार गरी प्रदेशलाई स्याउमा आत्मानिर्भर हुन तथा आयात प्रतिस्थापन गर्न प्रदेश सरकारले स्याउ बिशेष र शिष्तोष्ण कार्यक्रमलाई निरन्तरता दिन गोरखा, मनाङ र मुस्ताङका लागि कुल १७ करोड ५० लाख बजेट बिनियोजन गरेको मन्त्री बरालले बताए ।

    प्रदेश सरकारले गोरखा जिल्लाको लिगलिगकोटलाई पर्यटकिय गन्तव्यको रुपमा बिकास गर्ने घोषणा पनि आगामी आर्थिक बर्षको बजेट मार्फत गरेको छ ।

    त्यस बाहेक कृषि क्षेत्रमा उत्पादन बृद्धिका लागि जिल्ला भित्र रहेका ठूला फाँटहरुमा लिफ्ट सिञ्चाईको व्यवस्था गर्ने घोषणा गण्डकी प्रदेश सरकारले गरेको छ । बजेट बक्तव्यमा जिल्लाको पालुङटार नगरपालिकामा पर्ने, पालुङटार फाँट, गण्डकी गाउँपालिकाको घ्यालचोकटार, भीमसेन थापा गाउँपालिकाको पिपलटार लगायतका टारहरुमा लिफ्ट एवम भूमिगत जलश्रोतको संयोजनात्मक उपयोग गरी बाह्रै महिना सिंचाइ सुबिधा उपलब्ध गराउने गरी वजेटमा व्यवस्था गरेको मन्त्री बरालले घोषणा गरेका थिए ।

    गण्डकी प्रदेश सरकारका तर्फबाट प्रदेश सभा बैठकमा अर्थमन्त्री रामजीप्रसाद बरालले कुल ३५ अर्ब ९० करोड ९० लाखको बजेट घोषणा गरेका हुन् ।

    लेखकबाट थप:

    • बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    • गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    • उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    • बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    • नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    बिहिबार, असार ०२, २०७९ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • २. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ३. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ४. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ५. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ७. सुन ताेलामा ४८ सयले घट्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.