मनाङ । बैशाख ३० गते हुने स्थानिय निर्वाचनमा मनाङको नासो गाउपालिकाको ३ वटा वडाको वडाध्यक्षमा नेपाली काँग्रेस निर्विरोध निर्वाचित भएका छन् ।
प्राप्त जानकारी अनुसार नासो गाउँपालिकाको ५ को वडाअध्यक्षमा थुतेन लामा , ६ को वडा अध्यक्षमा पुष्पबहादुर गुरुङ र ७ को वडा अध्यक्षमा ओमबहादुर गुरुङ निर्बिरोध भएका हुन ।


