×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • १४ मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ५ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १० घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १० घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

आफु सत्ताबाट हट्दा हट्दै सेनाप्रमुख बाजवालाई बरखास्त गर्न चाहान्थे इमरान खान

  •  गोरखा समाचार
  • आइतबार, चैत २७, २०७८ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    एजेन्सी । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आफू पदच्युत हुनुअघि सेनाप्रमुख कमर जावेद बाजवालाई बर्खास्त गर्न खोजेको पाकिस्तानी सञ्चारमाध्यमहरूले खबर दिएका छन् ।

    तर यस विषयमा रक्षा मन्त्रालयले सूचना जारी गर्न नमानेका कारण बाजवा पदमा नै छन् ।

    बीबीसी उर्दूले यस घटनाक्रमको खबर अरूभन्दा अघि दिएको थियो । त्यसको समाचारमा बाजवाको नाम उल्लेख छैन तर खानले एक वरिष्ठ अधिकारीलाई हटाउन खोजेको उल्लेख छ । ती अधिकारी हेलिकप्टर चढेर राति प्रधानमन्त्री निवास पुगेको बताइएको छ ।

    रोयटर्स समाचार संस्थाका अनुसार, बाजवा र आईएसआई प्रमुख लेफ्टिनेन्ट जनरल नदीम अन्जुमले खानसँग शनिवार अबेर रात भेटघाट गरेका थिए । त्यसको केही समयपछि खानलाई अविश्वास प्रस्तावमा बहुमतका साथ पदच्युत गरिएको थियो ।

    आइतवार पाकिस्तानी सेनाले बीबीसी ऊर्दूको समाचार आधारहीन र गलत सूचना फैलाउने उद्देश्यले लेखिएको भन्दै खण्डन गरेको थियो ।

    बीबीसी ऊर्दूका अनुसार, नबोलाइएका दुई पाहुना प्रधानमन्त्री निवास पुगेका थिए । निवासमा असाधारण सुरक्षा व्यवस्था कायम गरिएको थियो । शनिवार राति हेलिकप्टरमा पुगेका अतिथिहरूले प्रधानमन्त्रीसँग १५ मिनेट कुराकानी गरेका थिए ।

    त्यसको एक घन्टाअघि खानले एक वरिष्ठ अधिकारीलाई बर्खास्त गर्न आदेश दिएका थिए । ती अधिकारी पनि उक्त बैठकमा उपस्थित थिए ।

    तर ती वरिष्ठ अधिकारीलाई बर्खास्त गरी उनको स्थानमा अर्का अधिकारीलाई राख्ने आधिकारिक सूचना रक्षा मन्त्रालयले जारी गरेन । यसरी मन्त्रालयले प्रधानमन्त्रीको क्रान्तिकारी परिवर्तनलाई तुहायो, समाचारमा उल्लेख छ ।

    लेखकबाट थप:

    • कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    आइतबार, चैत २७, २०७८ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.