×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ३४ मिनेट अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ४ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ५ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ६ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ६ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ६ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ६ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

अखिल नेपाल पर्यटन मजदुर संघको अध्यक्षमा धन बहादुर तामाङ्ग

  •  गोरखा समाचार
  • आइतबार, चैत ०६, २०७८ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    काठमाण्डौं । अखिल नेपाल पर्यटन मजदुर संघको चौथो राष्ट्रिय अधिबेशनले संघको अध्यक्षमा धनबहादुर तामाङलाई सर्व सम्मत चयन गरेको छ । ‘२१ औ शताब्दीको पर्यटन मजदुर, सक्षम र आत्मनिर्भरतामा मजबुत’ भन्ने नाराका साथ आयोजित अभिवेशनले अध्यक्षमा तामाङलाई सर्व सम्मत चयन गरेको हो ।

    तामाङ्गको अध्यक्षतामा ३१ सदस्यीय कार्यसमिति चयन गरेको छ । समितिको बरिष्ठ उपाध्यक्ष गोपाल लिम्बु, उपाध्यक्षहरु जेबि राइ र प्रकाश ढुङ्गाना चयन भएका छन् । त्यस्तै गरी, महिला उपाध्यक्ष चित्रा त्रिपाठी, महासचिब सन्तोष ढकाल, उप महासचिबहरु हरिबहादुर गुरुङ र बिष्णु प्रसाद देबकोटा चयन भएको संघले जनाएको छ ।

    अधिवेशनले सचिवहरु लक्ष्मण गुरुङ, दिपक भुजेल र कृष्ण प्रसाद भट्टराइ, कोषाध्यक्षमा इन्द्रबहादुर बराम चयन भएका छन् ।

    सदस्यहरु रोशन ढकाल, नितेश पुडासैनी, निमालाक्पा सेर्पा, राम गुरुङ, शिशिर पौडेल, जय बहादुर तामाङ्ग, बिष्णु राइ, कुशल राइ, छबिलाल खनाल, लिलाधर आचार्य, पासांग सेर्पा, केबि तामाङ्ग, केबि लामा , कृष्ण प्रसाद पौडेल, मान बहादुर गुरुङ र हरिमाया नेपाली, अमृतप्रसाद भट्टराई र दिलिप आचार्य रहेका छन् ।

    निर्बाचित भएपछी अध्यक्ष धन बहादुर तामाङ्ग ले आफु पर्यटन श्रमिक बर्गको हक हित र अधिकारका लागि निरन्तर लागि पर्ने बताए ।

    अखिल नेपाल ट्रेड युनियन महासंघका केन्द्रिय अध्यक्ष एबम बागमती प्रदेश साँसद जगतबहादुर सिम्खडाको प्रमुख आथिथ्यतामा सम्पन्न अधिवेशनमा महासघका उपाध्यक्ष तथा गण्डकी प्रदेश इञ्चार्ज एसबि थापा, महासंघका सदस्यहरु भोजराज खत्री, टंक पौडेल, गुणराज बास्तोला, रमेश सी के, मंगल लिम्बु र समाजबादी पर्यटन मजदुर संघका अध्यक्ष पुर्ण मोक्तानको समेत उपस्थिती रहेको थियो ।

    लेखकबाट थप:

    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    आइतबार, चैत ०६, २०७८ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.