काठमाण्डौँ । आउदो बर्षको स्थानीय तह निर्वाचनमा भाग लिनका लागि ८० राजनीतिक दलले निर्वाचन आयोगमा दर्ताको निवेदन दिएका छन् ।
निर्वाचन आयोगमा दर्ता भएका १११ राजनीतिक दलमध्ये ८० राजनीतिक दलले मात्र स्थानीय तह निर्वाचनमा भाग लिनका लागि निवेदन दिएको आयोगले जनाएको छ ।
आयोगले स्थानीय तहको निर्वाचनमा सहभागी हुन चाहने दलहरूलाई फागुन ५ देखि १५ गतेसम्म समय निर्धारण गरेको थियो ।
कस कसले दल दर्ता गरे त ?



