पर्यटकको पर्खाइमा भीमसेन पार्क…गोरखा नगरपालिका ४ को पिपलथोकमा रहेको सुन्दर भीमसेन पार्क । भीमसेन थापाको शालिक राखिएको उत्त स्थानमा केही समयदेखी पर्यटकहरु जान थालेका छन् ।
तस्बिर : कैलासबावु श्रेष्ठ/गोरखा