बाँके । दाङको बेलनियामा डल्ला फोर्ने मेशिनले च्याप्दा २ जनाको मृत्यु भएको छ ।
जानकी गाउँपालिका ४ बेलनियामा रोटाभेटर (डल्ला फोर्ने मेसिन)ले च्यापीएर सोही ठाउँ बस्ने १३ वर्षीय रोहीत कार्कीको मृत्यु भएको हो ।
भे. २ त ४४० नम्बरको ट्याक्टरमा रोटाभेटर जोड्न ट्याक्टर अगाडि बढाउने क्रममा रोटाभेटरले च्यापीएर गम्भीर घाइते भएका बालकको नर्सिङ होम नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको दाङ प्रहरीले जनाएको छ ।


