×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ३ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ३ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ६ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ८ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

प्रथम गण्डकी प्रदेश पारा खेलकुद प्रतियोगिता सुरु

  •  गोरखा समाचार
  • शनिबार, माघ २९, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    पोखरा । पोखरामा शुक्रबारबाट “प्रथम गण्डकी प्रदेश पारा खेलकुद प्रतियोगिता २०७८” सुरु भएको छ । २ दिन सम्म चल्ने उक्त प्रतियोगिताको प्रदेश खेलकुद परिषदका सदस्य सचिव तेजबहादुर गुरुङले उद्घाटन गरेका थिए ।

    प्रतियोगिता अन्तर्गत पहिलो दिन भएको पुरुषतर्फको दृष्टिविहिन टि–२० क्रिकेट प्रतियोगितामा गण्डकी रेड १६ रनले विजयी भएको छ ।

    कास्की ब्लु विरुद्ध टस जितेर व्याटिङ रोजेको गण्डकी रेडले २० ओभरमा ६ विकेट गुमाउँदै १७३ रन बनाएको थियो । गण्डकी रेडका (वि–टु) सूर्य भट्टराईले नट आउट रहँदै ३७ रन बनाए भने (वि–वान) प्रमोद दाहालले ३७ र (वि–वान)का राम गुरुङले २० रनको योगदान दिएका थिए ।

    यता कास्की ब्लुका (वि–टु) प्रेमले १ विकेट हात पारे पनि अन्य ५ खेलाडी भने रन आउट भएका थिए । १७४ रनको विशाल स्कोर पच्छायाउने क्रममा कास्की ब्लु भने ६.२ ओभरमा ५८ रन जोडेको थियो । तर वर्षाका कारण खेल स्थगित भए पछि डिएल मेथडमा गण्डकी रेड विजयी भएको हो ।

    कास्की ब्लुका (वि–टु) दुर्गा पौडेलले १२ र (वि–वान) दुर्गा पौडेलले १२ रन मात्रै जोड्न सके । गण्डकी रेडका सूर्य भट्टराईले २ र प्रमोद दाहालले १ विकेट हात पारे ।

    प्रतियोगिता अन्तर्गत पारा खेलकुदका विभिन्न ७ खेलहरु सञ्चालन हुने प्रदेश खेलकुद परिषदका सदस्य तथा प्रतियोगिताका संयोजक अमृत बरालले जनाएका छन् । जस अन्तर्गत बोसिया, बहिरा व्याडन्टिन महिला तथा पुरुष, वौद्धिक अपाङगताका लागि दौड प्रतियोगिता, अप्टिजम अपाङ्गताका लागि दौड, मनोसामाजिक अपाङ्गताका लागि म्यूजिक चियर, र शारिरिक अपाङ्गता भएका व्यक्तिहरुका लागि ह्विल चियर वास्केटबल हुनेछन् ।

    सबै खेलहरु शनिवार पोखरा रंगशालामा सञ्चालन हुने संयोजक बरालले जानकारी दिए । प्रतियोगितामा कुल १३२ खेलाडी सहभागिता जनाएका छन् ।

    गण्डकी प्रदेशमा पहिलो पटक आयोजना भएको पारा खेलकुदलाई व्यवस्थित बनाउन प्रदेश खेलकुद परिषदले वार्षिक रुपमा नै कार्यक्रमहरु तय गर्ने सदस्य सचिव गुरुङले जनाएका छन् ।

    लेखकबाट थप:

    • बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    • गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    • उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    • बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    • नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    शनिबार, माघ २९, २०७८ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • २. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ३. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ४. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ५. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ७. सुन ताेलामा ४८ सयले घट्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.