काठमाण्डौं । नेपाली कांग्रेसको प्रवक्तामा देउवा पक्षका डा.प्रकाशशरण महत चयन भएका छन् ।
नेता महतलाई सभापति शेरबहादुर देउवाले सोमबार पार्टी प्रवक्ताको जिम्मेवारी दिएका हुन् । महत पार्टीको १४औं महाधिवेशनमा देउवा प्यानलबाट महामन्त्रीमा पराजित भएका थिए ।