×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ५ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ५ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ८ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • १० घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

श्रीलंकालाई भारतको सहयोग : पहिलो चरणमा ५० करोड डलर दिन भारत तयार

  •  गोरखा समाचार
  • बिहिबार, माघ ०६, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    एजेन्सी । आर्थिक संकटका कारण टाट पल्टिन खोजेको श्रीलंकालाई भारतले २ अर्ब ४१ करोड १५ लाख अमेरिकी डलर उपलब्ध गराउने इच्छा ब्यक्त गरेको छ । बिदेशी ऋणका कारण अर्थतन्त्र संकटमा परेको श्रीलंकालाई भारतले सहयोग गर्ने इच्छा व्यक्त गरेको हो ।

    भारतले पहिलो चरणमा श्रीलंकालाई ५० करोड अमेरिकी डलर ऋण उपलब्ध गराउने घोषणा गरेको छ ।
    भारतीय विदेशमन्त्री डा.एस जयशंकर र श्रीलंकाका अर्थमन्त्री बसिल राजापाक्षेबीच भएको भर्चुअल वार्ता मा विदेशमन्त्री जयशंकरले उत्तकुराको जानकारी गराएको थियो ।

    उनले श्रीलंकाको संकटमा भारतको सहानुभूति र साथ रहने भन्दै आर्थिक चुनौती सामना गर्न श्रीलंकालाई भारतले सहयोग गर्ने बताएका थिए । कोरोना महामारीका कारण उत्पन्न आर्थिक चुनौती सामना गर्न भारत र श्रीलंकाबीच सहकार्यमा जयशंकरको जोड थियो ।

    समाचार एजेन्सी एएनआईका अनुसार ‘सार्क करेन्सी स्वाव एरेन्जमेन्ट’अन्तर्गत भारतले श्रीलंकालाई यसबीचमा ४० करोड अमेरिकी डलर उपलब्ध गराएको छ । भारतको पोलिसी रिसर्च ग्रुपका अनुसार अमेरिकी डलर अभावका कारण श्रीलंकाले पर्याप्त इन्धन खरिद गर्न समेत सकेको छैन।

    श्रीलंकाले यो वर्ष मात्रै ७ अर्ब अमेरिकी डलर बिदेशी ऋण तथा ब्याजबापत् भुक्तानी गर्नुपर्ने छ । जनवरीमा मात्रै ५० करोड र जुलाईमा १ अर्ब अमेरिकी डलर कोलम्बोले तिर्नुपर्नेछ । श्रीलंकाले चीनलाई पनि ठूलो ऋण तिर्नु बाँकी छ ।

    श्रीलंकाको कुल आयात गर्नुपर्ने सामानको २० प्रतिशत इन्धन हो । मासिक एक अर्ब डलरभन्दा कम बराबर उसको निर्यात हुने गरेको छ भने श्रीलंकाले ३५ करोड डलर इन्धनका लागि मात्रै खर्च गर्नुपर्ने अवस्था छ ।

    लेखकबाट थप:

    • बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    • गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    • उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    • बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    • नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    बिहिबार, माघ ०६, २०७८ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • २. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ३. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ४. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ५. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ७. सुन ताेलामा ४८ सयले घट्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.