काठमाण्डौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेता नारायण काजी श्रेष्ठलाई कोरोना संक्रमण देखिएको छ । पिसिआर परीक्षण गर्दा दुवैमा कोरोना संक्रमण पुष्टी भएको हो ।
कोरोना संक्रमण पुुष्टी भएपछि दाहाल र श्रेष्ठ होम हाइसोलेसमान बसेका छन् । दुवैले आफूसँग प्रत्यक्ष सम्पर्कमा रहनेहरुलाई सावधानी अपनाउन अनुरोध गरेका छन् ।
अध्यक्ष प्रचण्डलाई शुक्रबार बेलुका र नेता श्रेष्ठलाई सनिबार बिहान कोरोना संक्रमण पुष्टी भएको हो ।


