×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ३ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ६ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ८ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ८ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ८ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

नेपाली कांग्रेस १४औं महाधिवेशन : केन्द्रीय सदस्य तर्फ २ हजार ३९३ मत गणना हुँदा कसलाई कति मत ? (सूची सहित)

  •  गोरखा समाचार
  • आइतबार, पुष ०४, २०७८ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    काठमाण्डाैं । शनिबारदेखि जारी नेपाली कांग्रेस खुला केन्द्रीय सदस्यको मत गणनामा पूर्वमहामन्त्रीसमेत रहेका डा. शशांक कोइरालाले अग्रता कायमै राखेका छन् । २३९३ मतगणना हुँदा उनी १९७१ मतका साथ शीर्ष स्थानमा छन् ।

    ३५ जना खुला केन्द्रीय सदस्य निर्वाचित गर्न भएकोमा परिणाम अनुसार उनी सुरुदेखि नै शीर्ष स्थानमा छन् । १५३८ मतका साथ एनपी साउँद दोस्रो, १५०३ मतका साथ बालकृष्ण खाँण तेस्रो स्थानमा छन् ।

    त्यस्तै, पूर्वमन्त्री रमेश लेखक १४५१ र उदयशमशेर राणा १४४५ मतका साथ क्रमशः चौथो र पाँचौ स्थानमा रहेका छन् ।

    ३५ भित्र नेपाल विद्यार्थी संघका नेताहरू कुन्दन काफ्ले, राजीव ढुंगानाका साथै राप्रपाबाट आएका सुनिल थापासमेत परेका छन् । ३५ खुला सदस्यका लागि ९९ जना प्रतिस्पर्धामा छन् ।

    २३९३ मत गणनामा कसकाे कती ?

    १) डा. शशांक कोइराला-१९७१

    २) एनपी साउँद-१५३८

    ३) बालकृष्ण खाँण-१५०७

    ४) रमेश लेखक-१४५१

    ५) उदय शमशेर राणा -१४४५

    ६) शंकर भण्डारी-१४३७

    ७) ज्ञानेन्द्रबहादुर कार्की-१४२३

    ८) रामहरि खतिवडा-१३९५

    ९) अर्जुननरसिंह केसी- १३८३

    १०) गोपालमान श्रेष्ठ -१३२३

    ११) जिप छिरिङ्ग लामा-१३१२

    १२) जीतजङ्ग बस्नेत-१२८३

    १३) नैनसिंह महर-१२८३

    १४) डा.रामशरण महत-१२८१

    १५) गोविन्द भट्टराई-१२७७

    १६) सुनिलबहादुर थापा-१२४६

    १७) बलबहादुर केसी-१२३३

    १८) दिलेन्द्र प्रसाद बडू-१२३१

    १९) मोहनबहादुर बस्नेत-१२०२

    २०) दीपक गिरी-११७४

    २१) सुरेन्द्रराज पाण्डे-११५१

    २२) कुन्दनराज काफ्ले-११४३

    २३) पद्मनारायण चौधरी-११३७

    २४) गुरु बराल-१०३६

    २५) सञ्जयकुमार गौतम-१००१

    २६) गोविन्द राज पोखरेल-९६२

    २७) गोपाल दहित-९३१

    २८) राजीव ढुंगाना-९३५

    २९) कृष्णकिशोर घिमिरे ९२९

    ३०) दिनेश कोइराला -९२५

    ३१) वीरेन्द्रकुमार कनौडिया-९१९

    ३२) ई. मोहन आचार्य-९१३

    ३३) अजयबाबु शिवाकोटी- ९०९

    ३४) मदनबहादुर अमात्य- ९०८

    ३५) उमेशजंग रायमाझी-८९१

    लेखकबाट थप:

    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    आइतबार, पुष ०४, २०७८ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.