×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १५ घण्टा अघि

आज कुशे औँसी
  • १९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १९ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १९ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १९ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

तौल घटाउने ६ घरेलु उपाय

  •  गोरखा समाचार
  • मङ्गलबार, मङि्सर ०७, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    एजेन्सी । चिसो मौसममा तपाईहामीलाई खाना रुच्नु स्वाभाविक नै हो । धेरै खाना रुचेसँगै शरीरको तौल बढ्नु पनि स्वभाविक हो । चिसो मौसममा खाइने खानाहरूमा भरपुर पोषण, फाइवर र कोलेस्टोर हुने गर्दछ ।

    सामान्यतया हिजो आज घरभन्दा बाहिरको खानामा मानिसको रुचि बढिनै देखिन्छ । यस्ता खानाहरूले हाम्रो मोटापनालाई सहयोग पुग्छ । शरीरलाई अनावश्यक खानाले पनि शरीरको तौल बढाइरहेको हुने विभिन्न अध्ययनहरूको निष्कर्ष छ ।

    यदी तपाई फिट रहन र शरीरलाई स्वस्थ रहन चाहनु हुन्छ भने चिसो मौसममा शरीरको तौल घटाउन तल दिएको घरेलु उपाय अपाउन जरुरी छ ।

    १) चुकन्दर : चुकन्दरमा फाइबर को मात्रा बढि पाइन्छ । १ सय ग्राम चुकन्दरमा ४३ क्यालोरी र ०।२ प्रोटिन पाइन्छ । यसले शरीरको पोषण तत्व बढाउँछ । शरीरमा रगतको मात्रा बढाउँछ र शरीरलाई स्वस्थ राख्छ ।

    २) गाजर : गाजरमा भरपुर मात्रामा फाइबर पाइने हुनाले लामो समय सम्म भोक लाग्दैन । गाजरमा कम क्यालोरी र नन स्टिकी हुने हुँदा यसले शरीरको तौल बढ्न कम गर्दछ । शरीरले लामो समयसम्म गाजर लाई पचाउन नसक्ने हुँदा स्वभाविक रूपमा भोक लाग्दैन र वजन बढ्दैन ।

    ३) मेथी : मेथीले सुगर लाई नियन्त्रण गर्न मद्दत गर्दछ । चिसोको समयमा वजन घटाउन मेथी कुनै औषधि भन्दा कम हुँदैन । यसलाई हामीले दैनिक रूपमा प्रयोग गरिरहेका पनि हुन्छौं । मेथीले इंसुलिनलाई नियन्त्रण गरी मेटावोलिजम्मलाई दुरुस्त राख्छ ।

    ४) अम्बा : अम्बा एक स्वादिष्ट फल हो । शरीरलाई चाहिने फाइबर १२ प्रतिशत पूरा गर्न सक्दछ । यसको प्रयोगबाट मोटोपन घटाउन सकिन्छ ।

    ५) पानी : चिसो पानीले शरीरलाई डि–हाइड्रेट गर्ने खतरा बढि हुन्छ । यसका कारण मेटावोलिज्म सिस्टमलाई असर पुर्‍याउँछ । यदि तातो पानि हर्वल टि प्रयोग गरिएमा शरीरलाई हाइड्रेट राख्न सकिन्छ र भोक लाग्नबाट लामो समय सम्म रोक्छ ।

    ६) दालचिनी : जर्नल अफ न्युट्रिसियनका अनुसार मेटावेलिज्म सिस्टमलाई तन्दुरुस्त राख्दछ । यसले इंसुलिनलाई पनि नियन्त्रण गर्दछ । जसको कारण शरीरको वजन बढ्न कम गर्छ ।

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    मङ्गलबार, मङि्सर ०७, २०७८ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.