तनहुँ । तनहुँको दुरुङचुङमा मोबाईल पड्कदा १ जना यूवकको ज्यान गएको छ ।
जिल्लाको शुक्लागण्डकी नगरपालिका ३ को दुरुङचुङमा मोबाईल पड्कदा स्थानिय चित्रबहादुर रानाको ज्यान गएको हो ।
बिहीबार ४ः३० बजे आफु सुत्ने कोठामा मोबाईल पड्केर बेहोश अवस्थामा फेला परेका २७ बर्षिय थापाको जिपी कोईराला श्वासप्रस्वास केन्द्र बेलचौतारमा उपचारको क्रममा ज्यान गएको तनहुँ प्रहरीले जानकारी दिएको हो ।
घटनाको बिषयमा प्रहरीले अनुसन्धान जारी राखेको जनाएको छ ।




















