×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • ४३ मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ५ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • १० घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ११ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

‘कुकु इन्टरनेशनल फिल्म अवार्ड’ विजेता सर्ट फिल्म ‘परिबन्द’माथि छलफल

  •  गोरखा समाचार
  • शनिबार, कार्तिक १३, २०७८ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    पोखरा । ‘कुकु इन्टरनेशनल फिल्म अवार्ड’ विजेता सर्ट फिल्म ‘परिबन्द’माथि छलफल गरिएको छ । दक्षिण भारतमा आयोजना हुने कुकु इन्टरनेशनल फिल्म अवार्ड हात पारेपछि पोखरामा एक कार्यक्रमबिच फिल्ममाथि छलफल गरिएको हो ।

    मगर भाषामाथि बनेको ‘परिबन्द’मा न्याय प्रणाली चुस्त नहुँदा आइ लाग्ने समस्या उठाइएको छ । यसअघि काठमाडौंमा ‘स्पाइनी इन्टरनेशनल फिल्म फेस्टिभल’, ‘ब्लयाक वल्र्ड इन्टरनेशनल फिल्म फेस्टिभल केरेला’, ‘लण्डन सट्र्समा फाइनलिस्ट’मा पुगेको थियो ।

    दक्षिण भारतको तमिलनाडुमा हुने कुकु इन्टरनेशल फिल्म अवार्डमा अर्जेन्टिना, जापन, भारत, अष्ट्रेलिया लगायतका देशमा बनेका सर्ट फिल्मसँग प्रतिस्पर्धा गरेर जित हात पारेको परिबन्दका लेखक तथा निर्देशक मेजन पुनले बताए ।

    कोभिडको कारण अवार्ड अनलाइनबाटै आयोजना भएको उनले सुनाए । प्रतिश्पर्धामा विजेता घोषित भई सकेपछि अक्टोबर २१ मा तमिलनाडुमा पनि प्रदर्शन भएको थियो । ‘हाम्रो लागि ठूलो कुरा हो । भाषाभाषीमा बनेको फिल्म पनि यो चरणमा पुगेपछि अर्को पनि बाटो रहेछ भन्ने म आफैंलाई पनि रह्यो,’ निर्देशक पुनले भने, ‘यो तरिकाले पनि गर्न सकिने रहेछ भन्ने लागेको छ ।’

    मगर भाषामाथि बनेको फिल्ममा केही प्रतिशत भाषा भने नेपाली पनि प्रयोग गरिएको छ । समुदाय मगर भए पनि सुरक्षा निकायका पदाधिकारीहरु मगर भाषा नबोल्ने भएकाले नेपाली पनि प्रयोग गर्नु परेको उनले बताए ।

    भाषामाथि बनेको फिल्मले उपाधि हात पार्नुलाई सकारात्मक रुपमा लिएको उनको धारणा छ । यसअघि नविन सुब्बाद्वार निर्मित नुमाफुङले पनि उपाधि हात पारे पनि पूर्ण भाषामा बनाएर अवार्ड हात पार्ने सम्भवत यो नै पहिलो फिल्म रहेको उनले सुनाए । ‘नेपालकै आदिवासिमा त भएको हो । नेपाल भन्दा बाहिर आफ्नो कम्युनिटीभन्दा बाहिर फस्र्ट नै भयो कि भन्छु,’ उनले भने ।

    पहिला फिल्म बनाएर समाजमा मात्रै देखाउदै आए पनि अब बाहिर पनि हुन्छ है भनेर बाटो खुलेको जस्तो लागेको निर्देशक पुनले बताए ।

    कार्यक्रममा सहभागीहरुलाई फिल्म पनि देखाइएको थियो । निर्देशक पुनले बनाएको मगर भाषामाथिको फिल्म ‘ट्याङचलाक’ डर्बान फिल्म फेस्टिभल र अमेरिकामा बसोबास गर्दै आएका नेपालीले आयोजना गर्ने आदिबासि चलचित्र अवार्ड ‘निफ’मा पनि छनौटमा परेको थियो ।

    लेखकबाट थप:

    • कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    शनिबार, कार्तिक १३, २०७८ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.