काठमाण्डौं । राजधानीको सिनामंगलमा रहेको एक होटलबाट ११ जना अफगानी नागरिकलाई नेपाल प्रहरीले पक्राउ गरेको छ ।
सिनामंगल क्षेत्रको एक होटल आफगानीहरु आएर लुकी बसेको सूचनाको आधारमा प्रहरीले सोमबार होटलमा छापा मारेर उनीहरलाई पक्राउ गरेको सीआइवीका प्रवक्ता श्यामकुमार महतोले बताए ।
अपगानी नागरिकहरु उत्त होटलमा के कती प्रयोगमा आएर बसेको भन्ने बारे प्रहरीले पक्राउ परेकाहरुलाई सोधपुछ गरिरहेको जनाएको छ ।




















