काठमाण्डौं । बुधबार नेपाली बजारमा सुन प्रतितोला ९१ हजार ४०० रूपैयाँमा कारोबार भइरहेको छ ।
त्रुधबार प्रतितोला १०० रुपैयाँ बढेर तोलाको ९१ हजार ४०० मा कारोबार भएको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको हो ।
त्यस्तै गरी आज चाँदी प्रतितोला १ हजार २३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस १ हजार ७७४ अमेरिकी डलरमा कारोबार भइरहको छ ।



