×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ४ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ७ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ९ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १० घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १० घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

बाग्मती प्रदेशमा सार्वजनिक सवारी भाडा बढ्यो

  •  गोरखा समाचार
  • मङ्गलबार, कार्तिक ०२, २०७८ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    काठमाण्डौं । बागमती प्रदेश सरकारले प्रदेशभित्र सञ्चालन हुने यात्रुबाहक सार्वजनिक सवारीसाधनमा २३ प्रतिशतले भाडा वृद्धि गरेको छ ।

    बागमती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयले १ कात्तिकदेखि कार्यान्वयन हुने गरी घटस्थापनाको एक दिनअघि भाडा बढाउने निर्णय गरेको भएपनि हालैमात्र निर्णय सार्वजनिक भएको हो ।

    मन्त्रालयका अनुसार काठमाण्डौंबाहेक अन्य जिल्लामा २३ प्रतिशत भाडा बृद्धि भएको छ भने काठमाण्डौं उपत्यकाको हकमा यात्रुले पार गर्ने दूरीअनुसार भाडा तय गरिएको छ ।

    काठमाण्डौंमा चढेको ठाउँदेखि ५ किलोमिटरसम्म यात्रा गर्दा १८ रुपैयाँ भाडा लाग्नेछ । यसअघि चढेको ठाउँदेखि ४ किलोमिटरसम्म १४ रुपैयाँ र चढेको ठाउँदेखि ५ किलोमिटरसम्म १६ रुपैयाँ भाडा थियो । यसअनुसार २५ देखि २९ प्रतिशतसम्म भाडा वृद्धि गरीएको छ ।

    उपत्यका भित्र यात्रुले चढेको ठाउँदेखि १० किलोमिटरसम्मका लागि २३ रुपैयाँ र १५ किलोमिटरसम्मका लागि २७ रुपैयाँ तोकिएको छ । यसअघि १० किलोमिटरसम्म २१ रुपैयाँ र १६ किलोमिटरसम्म यात्रा गर्दा २५ रुपैयाँ भाडा तिर्नुपर्थ्यो । त्यसबाहेक २० किलोमिटरसम्मका लागि ३० रुपैयाँ र २० किलोमिटरभन्दा बढीका लागि ३५ रुपैयाँ तोकिएको छ । यसअघिको व्यवस्थाअनुसार १९ किलोमिटरसम्म २६ र त्यसभन्दा बढीलाई २७ रुपैयाँ भाडा थियो ।

    नयाँ भाडादरअनुसार बागमती प्रदेशमा यात्रुले हवाइजहाजमा जस्तै गाडीमा पनि सामानको समेत भाडा तिर्नुपर्ने भएको छ । यात्रुले १५ केजीसम्म सरसामान र गुन्टा निःशुल्क बोक्न पाउने र त्योभन्दा बढी १० केजीसम्म प्रतिकेजी ५ रुपैयाँका दरले भाडा तिर्नुपर्ने निर्णय गरिएको छ ।

    बढेको भाडादरमा डिलक्स सुविधासहितको सेवा प्रदान गर्ने सार्वजनिक यात्रुबाहक सवारीसाधनले २० प्रतिशतसम्म भाडा थप गरी लिन सक्ने व्यवस्था गरिएको छ । तर, यातायात व्यवस्था कार्यालय र सवारी परीक्षण कार्यालयबाट त्यो सवारीसाधनमा डिलक्स सुविधा भएको प्रमाणित गरिएको हुनुपर्ने निर्णय गरिएको छ ।

    लेखकबाट थप:

    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    मङ्गलबार, कार्तिक ०२, २०७८ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.