सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा आज १० मिनेटको अन्तरालमा २ वटा भूकम्पको धक्का महसुस भएको छ ।
सिन्धुपाल्चोकको पाङफुङलाई केन्द्र बनाएर १० मिनेटको अन्तरालमा द्द पटक भूकम्पको धक्का महसुस भएको हो ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सोमबार दिउँसो १ः४६ मिनेट जदा ४.७ म्याग्निच्युडको गएको थियो भने १ः५६ मा पनि ४.७ म्याग्निच्युडको भूकम्प गएको हो ।




















