×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ३ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ४ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ४ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ५ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

मोतीपुरस्थित अस्थायी छाप्रा हटाउने क्रममा झडप हुँदा ४ जनाको मृत्यु, ३३ जना प्रहरी कर्मचारी घाइते

  •  गोरखा समाचार
  • सोमबार, असोज २५, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    रुपन्देही । बुटवल उपमहानगरपालिका १७ मोतीपुरस्थित मोतीपुर औद्योगिक क्षेत्र परियोजनामा अतिक्रमीत जमिन खाली गर्ने क्रममा झडप हुदा ४ जनाको मृत्यु भएको छ भने ३३ जना प्रहरी घाईते भएका छन् ।

    औद्योगित क्षेत्रमा खर, बोरा, त्रिपाल र बासले बनाएका अस्थायी छाप्राहरु हटाउने क्रममा गोली चल्दा ४ जनाको मृत्यु भएको हो भने ३३ जना प्रहरी घाईते भएका हनु ।

    अतिक्रमीत जमिन खाली गराउन प्रहरीले सम्झाई बुझाई गर्ने क्रममा उक्त स्थानमा रहेको भिडले आइतबार उल्टै प्रहरीमाथि ढुंगा, सिसाका फुटेका बोतल, रड, भाटा प्रहार गरेकोले स्थिति नियन्त्रणमा लिन नेपाल प्रहरी र सशस्त्र प्रहरी बल समेतबाट खटिएको प्रहरीले सामान्य लाठी चार्ज गर्दा पनि भिड नियन्त्रणमा नआए पछि गोली चलाउनु परेको थियो ।

    प्रहरीले अश्रुग्याँस र हवाई फायर गरे पछि अतिक्रमीत जमिनमा बस्नेहरुले प्रहरी माथि ढुंगामुढा ३३ जना प्रहरी घाइते भएको रुपन्देही प्हरीले जनाएको छ ।

    प्रहरीको गोली लागी कपिलबस्तु वाणगंगा नगरपालिका १० बस्ने २० वर्षीय रमेश परियार समेत हाल नाम, थर, वतन नखुलेका अन्य ३ जना गरी ४ जनाको उपचारको क्रममा लैजादै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जानकारी दिएको हो ।

    घाइते प्रहरी कर्मचारीहरूमा प्रहरी नायव उपरीक्षक मदन कुँवर, प्रहरी निरीक्षक चक्र बहादुर डरमपाल, प्रहरी नायव निरीक्षकहरू नबिन चालीसे, भरतराज पन्थी तथा बाबुराम घिमिरे, प्रहरी सहायक निरीक्षक बिमला बिक, प्रहरी हवल्दार जगन्नाथ डागी, प्रहरी जवानहरू रिजन थापा, गोबिन्द चौधरी, झबिन्द्र परियार, बिनोद परियार, अनिता कुँवर, मेघराज पुन, राकेश यादब, राज लौनिया, जितेन्द्र पुन, जगबिर पुन, प्रदिप ठाकुर, सुर्यनाथ रेग्मी, जय कुमार चौधरी, बिरेन्द्र सुनारी, झरना परियार, लिला वली, सुजन सोमरे, अजय कुँवर, मनराज घर्ती मगर, निरशंकर केसी, सुरेन्द्र रोका, खगेन्द्र प्रसाद यादव, महेन्द्र वली, अभिषेक बस्नेत, टेक बहादुर पल्ली र भरत गयल मगर रहेका छन् ।

    घाइते प्रहरी कर्मचारीमध्ये २५ जनाको लुम्बिनी प्रादेशिक अस्पताल, ७ जनाको मेडिकल कलेज भैरहवा र १ जनाको चौराह हस्पिटल बुटवलमा उपचार भइरहेको छ ।

    प्रदर्शनकारीतर्फ १६ जना घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर, ४ जनाको अवस्था मध्यम र अन्यको अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको छ । उनीहरूमध्ये १२ जनाको लुम्बिनी प्रादेशिक अस्पताल र ४ जनाको मेडिकल कलेज भैरहवामा उपचार भइरहेको छ ।

    उक्त स्थानमा जिल्ला प्रशासन कार्यालय रुपन्देही समेतबाट २०७८ असोज २४ गते आइतबार ४ः०० बजेदेखि लागू हुने गरी अर्को सूचना जारी नभएसम्मको लागि कर्फयु आदेश जारी भएको छ ।

    लेखकबाट थप:

    • उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    • बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    • नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
    • सुन ताेलामा ४८ सयले घट्याे

    सोमबार, असोज २५, २०७८ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • २. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ३. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ५. सुन ताेलामा ४८ सयले घट्याे

    • ६. आज कुशे औँसी

    • ७. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.