×
बुधबार, साउन १३, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

आजकाे मन्त्रिपरिषद्ले गरेका ९ निर्णयहरू
  • ३ घण्टा अघि

प्रभु बैंककी मुख्य बिजनेस अफिसर रश्मी पन्त पक्राउ
  • ३ घण्टा अघि

डा.भट्टराई अस्पतालबाट डिस्चार्ज भए
  • ३ घण्टा अघि

सुनकाे भाउ घटयाे, चाँदीकाे भाउ बढयाे
  • १० घण्टा अघि

डा. भट्टराई बिरामी भएपछी अस्पताल भर्ना
  • १० घण्टा अघि

गोपालमान श्रेष्ठको पार्थिव शरीर कांग्रेस केन्द्रीय कार्यालयमा राखियो 
  • १० घण्टा अघि

ठूलो परिमाणको लागूऔषधसहित काठमाडौंको गाङखेलबाट ३ जना नियन्त्रणमा
  • ११ घण्टा अघि

रास्वपा अध्यक्ष लामिछानेकाे आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक बस्दै
  • १२ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले बुधबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १२ घण्टा अघि

रसुवागढी नाकाबाट १०० विद्युतीय कार आयात

  •  गोरखा समाचार
  • शनिबार, असोज १६, २०७८ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    साँकेतिक तस्बिर

    काठमाण्डौं । यातायातको पहुँचलाई सरलीकृत गर्न नेपाली व्यापारी तथा व्यवसायीले उत्तरी नाका रसुवागढीबाट चिनियाँ विद्युतीय कार आयात गर्न थालेका छन् ।

    आवाज एवं धुँवारहित चिनियाँ विद्युतीय सेतो रङका कार तीन दिनको अन्तरालमा १०० नेपाल भित्रिएको रसुवा भन्सार कार्यालय टिमुरेले जनाएको छ । रसुवागढी नाकाबाट आयात भएका ती सवारी साधन नियमानुसार भन्सार प्रक्रिया पूरा गरी क्रमिकरूपले काठमाडौँ लैजाने कार्य अगाडि बढिरहेको प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले बताउनुभयो ।

    आयात भएका कारमा पाँच जनासम्मको यात्रा सहज हुने बताइएको छ । कारबाट भन्सार शुल्कबापत रु १० करोड ९८ लाखभन्दा बढी रकम राजस्व असुली भएको छ । धुँवा तथा आवाजरहित भएका कारण नयाँ आयात भएका चिनियाँ कारले सवारी प्रदूषणमा न्यूनीकरण गर्ने र यात्रामा समेत सहज पार्ने जनाइएको छ ।

    रसुवागढी नाकाबाट हालसम्म आयात भएका अन्य सवारी साधनमध्ये पछिल्लो समय नेपाल भित्रिएका ती कार नयाँ मोडलका देखिएको प्रमुख भन्सार अधिकृत रेग्मीले जानकारी दिनुभयो । डिजेल पेट्रोलजस्ता इन्धनबाट चल्ने अन्य सवारी साधनभन्दा चिनियाँ विद्युतीय कार गुडाउन अत्यन्तै सहज हुने बताइएको छ ।

    गत आर्थिक वर्षदेखि हालसम्म करिब ८०० साना ठूला सवारी साधन रसुवागढी नाकाबाट नेपाल भित्रिएको भन्सार अधिकारीले बताउनुभयो । ठूलो सङ्ख्यामा लामबद्ध रूपले सेतो रङका चिनियाँ कार गुड्दा शुक्रबार राजमार्गमा निकै आर्कषण बढेको थियो ।

    रासस

    लेखकबाट थप:

    • आजकाे मन्त्रिपरिषद्ले गरेका ९ निर्णयहरू
    • प्रभु बैंककी मुख्य बिजनेस अफिसर रश्मी पन्त पक्राउ
    • डा.भट्टराई अस्पतालबाट डिस्चार्ज भए
    • सुनकाे भाउ घटयाे, चाँदीकाे भाउ बढयाे
    • डा. भट्टराई बिरामी भएपछी अस्पताल भर्ना

    शनिबार, असोज १६, २०७८ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आजकाे मन्त्रिपरिषद्ले गरेका ९ निर्णयहरू
    प्रभु बैंककी मुख्य बिजनेस अफिसर रश्मी पन्त पक्राउ
    डा.भट्टराई अस्पतालबाट डिस्चार्ज भए
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. आजकाे मन्त्रिपरिषद्ले गरेका ९ निर्णयहरू

    • २. प्रभु बैंककी मुख्य बिजनेस अफिसर रश्मी पन्त पक्राउ

    • ३. डा.भट्टराई अस्पतालबाट डिस्चार्ज भए

    • ४. सुनकाे भाउ घटयाे, चाँदीकाे भाउ बढयाे

    • ५. डा. भट्टराई बिरामी भएपछी अस्पताल भर्ना

    • ६. गोपालमान श्रेष्ठको पार्थिव शरीर कांग्रेस केन्द्रीय कार्यालयमा राखियो 

    • ७. ठूलो परिमाणको लागूऔषधसहित काठमाडौंको गाङखेलबाट ३ जना नियन्त्रणमा

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.