साँकेितक तस्बिर
काठमाण्डौं । शुक्रबार नेपाली बजारमा सुन तोलामा ६०० ले घटेर ८९ हजारका कारोबार भएको छ ।
बिहीबार ८९ हजार ६०० मा कारोबार भइरहेको सुन आज ६०० ले सस्तिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आजै चाँदीको मूल्य ५ रुपैयाँले बढेर १ हजार १६० रुपैयाँ पुगेको छ ।




















