दमौली । तनहुँका पत्रकार डम्बर अधिकारीलाई प्रबल जनसेवा श्री पदक प्रदान गरिने भएको छ ।
महासंघ तनहुँका पूर्व अध्यक्ष अधिकारीलाई संविधान दिवसका अवसरमा नेपाल सरकारले जनसेवा श्री पदकबाट सम्मान गर्न लागेको हो ।
दुई दशक भन्दा बढी पत्रकारिता क्षेत्रमा सक्रिय अधिकारी अहिले सेतीमादी दैनिकका सम्पादक हुन ।




















