×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १२ मिनेट अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • २५ मिनेट अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २१ घण्टा अघि

आज कुशे औँसी
  • २४ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

पर्वत पहिरोमा परी १० जनाको मृत्यु १ जना अझै बेपत्ता (अपडेट)

  •  गोरखा समाचार
  • शुक्रबार, भदौ १८, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    साँकेतिक तस्विर

    पर्वत । पर्वतको विभिन्न स्थानमा गएको पहिरोमा परी १० जनाले ज्यान गुमाएका छन् भने १ जना अझै बेपत्ता छन् ।

    बिहीबार राती देखी परेको अबिरल बर्षाका कारण जिल्लाको विभिन्न स्थानमा गएको पहिरोका कारण १० जनाको ज्यान गएको हो ।

    पहिरो गएको स्थानमा अहिले पनि प्रहरी उद्वारमा नै लागि रहेको पर्वत प्रहरीले जानकारी दिएको छ ।

    पहिरोका कारण ज्यान गुमाउनेहरुमा कुश्मा नगरपालिका ३ दुुर्लुङको भोगेनी भन्ने स्थानमा माधव शर्मा पौडेलको घर पुरिदा १६ बर्षिया छोरी बिमला पौडेल, ११ बर्षिया बिनिता पौडेल, ७५ बर्षिया आमा कौशिला पौडेल, ३५ बर्षिया श्रीमती भगवती पौडेल र ९ बर्षका छोरा बिनोद पौडेलको ज्यान गएको पर्वत प्रहरीले जानकारी दिएको छ ।

    कुश्मा नगरपालिका ११ को सिल्मी बस्ने मनिलाल पौडेलको घर पुरीदा मोदी गाउँपालिका ७ राम्जा घरभई पौडेलका घरमा पाहुना आएका ३८ बर्षका दुर्गा पौडेल र निजकै छोरा बर्ष ६ का गणेश पौडेलको ज्यान गएको छ ।

    पर्वतकै मोदी गाउँपालिका ५ अम्बोटेमा अबिरल बर्षा पछि ओखलढुङा सामुदायिक बनबाट खसेको पहिरोले स्थानिय फुलमायाँ थापाको घर बगाउदा ५० बर्षिया थापाको पनि ज्यान गएको प्रहरीले जनाएको छ ।

    उता पर्वतको कुश्मा नगरपालिका ११ पपुवा पाल्चे स्थित हरि पौडेलको घर पहिरोले भत्किदा ३ जनाको ज्यान गएको छ । प्रहरी कार्यालयले दिएको जानकारी अनुसार घर भत्किदा पौडेलका ४० बर्षिया श्रीमती मायाकुमारी पौडेल र निजका ३ बर्षका छोरा प्रयुस पौडेलको ज्यान गएको छ ।

    पौडेलका ७० बर्षिया आमा डल्ली पाध्या पौडेल भने बेपत्ता भएकी छिन । उनको प्रहरीले खोजी गरिरहेको पर्वत प्रहरीले जनाएको छ ।

    लेखकबाट थप:

    • नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    शुक्रबार, भदौ १८, २०७८ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
    सुन ताेलामा ४८ सयले घट्याे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • २. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ३. सुन ताेलामा ४८ सयले घट्याे

    • ४. आज कुशे औँसी

    • ५. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.