काठमाण्डौं । काठमाण्डौं उपत्यकामा जारी निषेधाज्ञा हटाइएको छ ।
आज बसेको तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले जारी निषेधाज्ञा भोली अर्थात भाद्र १७ गते बिहिीबारट हटाउने निर्णय गरेको हो ।
जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचना अनुसार सरकारले जारी गरेको स्मार्ट लकडाउनको प्रावधानभित्र रही स्थानीय तहहरुले जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रसँग समन्वय गरी सञ्चालन गर्न पाउने उल्लेख गरिएको छ ।
प्रशासन द्वारा जारी सूचना





















