बिराटनगर । प्रदेश १ का मुख्यमन्त्री बन्ने तयारीमा रहेका भिम्प्रसाद आचार्यका भाइ मृत्त भेटिएका छन् ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार रामप्रसाद आचार्य आफ्नै कोठामा मृत भेटिएका हुन ।
ढोकाको चुकुल भित्रबाट लगाएर सुतिरहेको अबस्थामा उनको शब भेटिएको प्रहरीले जनाएको छ ।
प्रहरी अहिले घटनास्थलमा पुगिसकेको र घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।




















