काठमाण्डौं । उपत्यकाको ३ जिल्लामा यही भदौ १६ गतेसम्म निषेधाज्ञा लम्ब्याइएको छ ।
मंगलबार बसेको ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले पुरानै मोडालिटीमा आधारीत निधेषधाज्ञालाई लम्बाउने निर्णय गरेको हो ।
थप गरिएको निषेधाज्ञामा पुरानै ‘मोडालिटी’लाई निरन्तरता दिने गरी १६ गते सम्म निषेधाज्ञा जारी गरिएको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले जानकारी दिए ।




















