×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • १ घण्टा अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ६ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ९ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • १० घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ११ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ११ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ११ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

लागूऔषध सहित ९ जना पक्राउ

  •  गोरखा समाचार
  • सोमबार, भदौ ०७, २०७८ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । देशको विभिन्न भागमा आज लागूऔषध सहित ९ जनालाई प्रहरीले पक्राउ गरेका छ ।

    कञ्चनपुर, रुपन्देही र सुनसरीमा गरी प्रहरीले सोमबार ९ जनालाई लागूऔषध सहित पक्राउ गरेको हो ।

    प्रहरी प्रधान कार्यालयले दिएको जानकारी अनुसार कञ्चनपुरको भिमदत्त नगरपालिका १६ मझगाउँ बाह्रसिङगे चौराहबाट २.०६ ग्राम खैरो हेरोइन सहित सोही स्थानका २२ बिर्षय उमेश ठगुन्नालाई कञ्चनपुर र अस्थायी प्रहरी पोष्ट मझगाउँको संयुत्त प्रहरी टोलीले पक्राउ गरेको छ ।

    त्यस्तै गरी रुपन्देहीको मायाँदेवी गाउँपालिका ८ पानी ट्याङकीबाट ५ केजी ५०० ग्राम गाँजा सहित सिद्वार्थनगर नगरपालिका ८ लखनचोकका २५ बर्षिय अफताव खान र गुल्मी रुरु गाउँपालिका २ बस्ने २५ बर्षिया लक्ष्मी कुवरलाई वडा प्रहरी कार्यालय भैरहवाको प्रहरी टोलीले पक्राउ गरेको छ ।

    उता सुनसरीको धरान उप महानगरपालिका १० स्थित ड्रिमल्याण्ड होटलको ३६ नम्बर कोठाबाट ३ ग्राम ब्राउन सुगर सहित धरान उप महानगरपालिका ३ का २४ बर्षिय मोहमद नुरदिन र सप्तरी राजबिराज नगरपालिका ११ बस्ने ३० बर्षिय बमएदेम चौधरीलाई ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।

    यसै गरी सुनसरीकै बराहक्षेत्र नगरपालिका ३ बाङगे नडाह सडक खण्डबाट ७ ग्राम ४३० मिलिग्राम खैरो हेरोइन सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा बराहक्षेत्र नगरपालिका ६ का पुरुषोत्तम महता, विशाल बस्नेत, सोही नगरपालिका ९ का पाथे चन्द्रबंशी र जयन्त माईला रहेका छन् ।

    गस्तीका क्रममा प्रहरीले चेक जाँच गर्ने क्रममा प्रदेश १–०२–०४४ प ४५५६ र प्र १–०२–०४२ प ४२२९ नम्बरको मोटरसाईकलबाट बरामद गरेको थियो ।

    पक्राउ परेका सबैकाे थप अनुसन्धान भईरहेकाे प्रहरीले जानकारी दिएकाे छ ।

    लेखकबाट थप:

    • कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    सोमबार, भदौ ०७, २०७८ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.