काठमाण्डौ । जनता समाजवादी पार्टी (जसपा) भित्रको महन्थ ठाकुर समूहले नयाँ दल दर्ता गरेका छन् ।
राष्ट्रपति भण्डारीले राजनीतिक दलसम्बन्धी ऐनलाई संशोधन गर्ने अध्यादेश जारी गरेलगत्तै ठाकुर नेतृत्वको समूहले जनता समाजवादी पार्टी (लोकतान्त्रिक) र चुनाव चिन्ह साइकल राखिएका छन् ।
ठाकुर मात्र एकल अध्यक्ष रहने गरी उक्त दल दर्ता गरिएको हो ।




















