×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ३१ मिनेट अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ४ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ५ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ६ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ६ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ६ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ६ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

गण्डकी प्रदेशमा एमालेको छाँया सरकार : गोरखाका बस्नेतलाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी

  •  गोरखा समाचार
  • शनिबार, साउन ३०, २०७८ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    फाईल तस्बिर

    गोरखा । नेकपा एमालेले गण्डकी प्रदेशमा छाँया सरकार बनाएको छ । दुई महिना अघि पार्टी संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकार ढलेपछि सरकारको काम कारवाहीको निगरानी गर्न भन्दै एमालेले छाँया सरकार बनाएको हो ।

    संसदीय दलअन्तर्गतको संसदीय बोर्डको बैठकले प्रदेशको ११ मन्त्रालय हेर्ने गरी ९ संसदीय समूह बनाएको प्रमुख सचेतक मायानाथ अधिकारीले जानकारी दिए ।

    एमालेले बनाएको छाँया सरकारमा गोरखाबाट प्रदेश सभामा निर्वाचित प्रदेशसभा सांसद एवं पूर्वमन्त्री रामशरण बस्नेतले भौतिक पूर्वाधार, विकास तथा यातायात समूहको संयोजकको जिम्मा पाएका छन् । सदस्यमा रोशन गाहामगर र प्रभा कोइराला रहेकी छिन् ।

    त्यसतै गरी कानून, सूचना सञ्चार, प्रदेश मामिला समूह संयोजकमा चन्द्रमोहन गौचन चयन चयन भएका छन् भने सदस्यमा पुष्पा केसी भण्डारी रहनभएका छन् । ।

    मुख्यमन्त्री तथा मन्त्रिपरिषद् समूहको संयोजकमा मोहनप्रसाद रेग्मी चयन भएका छन् भने सदस्यमा मायानाथ अधिकारी र मीना गुरुङ रहकी छिन् ।

    त्यस्तै ईन्द्रलाल सापकोटाको नेतृत्वमा कृष्णबहादुर थापा सदस्य रहने गरी अर्थ समूह गठन गरिएको छ । सामाजिक विकास समूहमा नरदेवी पुनमगरको संयोजकत्वमा जनकलाल श्रेष्ठ र ईन्द्रधारा विष्ट सदस्य, उद्योग, पर्यटन, वन तथा वातावरण समूह संयोजकमा पूर्व मन्त्री विकास लम्साल सदस्यमा रामबहादुर गुरुङ र लक्ष्मी सुनार भूमि, व्यवस्था, कृषि समूहको संयोजकमा मित्रकुमारी गुरुङ, सदस्यमा मनबहादुर गुरुङ, महेन्द्र काली रहेकी छिन् ।

    त्यस्तै ऊर्जा, खानेपानी समूह संयोजकमा मीनप्रसाद गुरुङ, सदस्यमा धनञ्जय दवाडी, स्वास्थ्य, जनसंख्या, युवा तथा खेलकुद समूहको संयोजकमा सांसद राजीव पहारी, सदस्यमा जूनादेवी नेपाली र सावित्रा रानामगर रहनुभएका छन्।

    लेखकबाट थप:

    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    शनिबार, साउन ३०, २०७८ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.