काठमाण्डौं । कोरोना संक्रमण तिब्र भए संगै उपत्यकामा रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ ।
आउने बिहीबारबाट लागू हुने गरी उपत्यकाको ३ वटै प्रशासनले बेलुकी ८ः०० बजेपछि सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय भएको हो ।
अत्यावश्यक सवारीसाधन चाहिँ जतिसुकै वेला चल्न पाउने निर्णय गरिएको छ ।




















